बैतडी

सुदूरपश्चिममा एकैदिन थप १ सय ३७ जनामा कोरोना पुष्टि

महेन्द्रनगर । सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ सय ६६ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा विहिवार  डडेल्धुराका ८३, अछाममा २९ र बैतडीमा...

सुदूरपश्चिममा एकैदिन थप ६८ जनामा कोरोना पुष्टि, संक्रमितको सङख्या ३ सय २९ पुग्यो

महेन्द्रनगर । सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ३ सय २९ पुगेको छ । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरीएको परिक्षणमा थप ६८ जनामा कोरोना पुष्टि भएको छ...

बैतडी: क्वारेन्टिनमा बसेकी महिलाको मृत्यु

महेन्द्रनगर । बैतडीको एक क्वारेन्टिनमा बसेकी महिलाको मृत्यु भएको छ । १६ जेठमा गौरिफण्टा नाकाबाट नेपाल प्रवेश गरेकी पुर्चौडी नगरपालिका–४ भटनाकी २२ बर्षिया सुनिता...

बैतडीः क्वारेन्टाइनमा वडा महिला सदस्य माथि अभद्र व्यवहार गर्ने पक्राउ

बैतडी । मादक पदार्थ सेवन गरी क्वारेन्टाइनमा गएर महिलामाथि अभद्र व्यवहार गर्ने एकजनालाई बैतडी प्रहरीले पक्राउ गरेको छ । जिल्लाको पुर्चौंडी नगरपालिका–३ स्थित गौरीकन्या...

कोरोना भाइरसः बैतडीको झुलाघाट नाकामा आठ दिनमा १ सय ७८ जनाको स्वास्थ्य परिक्षण

बैतडी । बैतडीको दशरथचन्द नगरपालीका,जिल्ला स्वास्थ्य कार्यालय,अस्पतालले सयुक्त रुपमा झुलाघाट नाकामा कोराना भाइरस जाँचका लागि स्थापना गरिएको सहायता कक्षमा हालसम्म १ सय ७८ जनाले...

वडा सदस्यको शोकमा गाउँपालिकामा बिदा

बैतडी । वडा सदस्यको शोकमा सिगास गाउँपालिकाले एक दिन शोक मनाउने भएको छ। वडा नम्बर ८ की वडा सदस्य सुरजादेवी दमाईको आइतवार निधन भएको...

ताजा खबर

‘मानसखण्ड लोकसंस्कृति सम्मेलन तथा लिटिल बुद्ध अन्तर्राष्ट्रिय काव्यगोष्ठी

सञ्जय महर, मंसिर २० कञ्चनपुरको महेन्द्रनगरमा दुई दिनसम्म सञ्चालन भएको...

मोतिलाल डगौराकोे काँधमा आरक्षपीडित संघर्ष समिति कञ्चनपुर हाक्ने जिम्मेबारी

कञ्चनपुर, मंसिर २० आरक्षपीडित संघर्ष समिति कञ्चनपुर हाक्ने मोतिलाल डगौराको...

हार्डवेयर व्यवसायी संघ कञ्चनपुरको १२औँ अधिवेशन ः अध्यक्षमा मिश्र र महासविचमा भट्ट

धन सिंह धामी कञ्चनपुर, २०मंसिर हार्डवेयर तथा निर्माण समाग्री व्यवसायी संघ...

सिद्धनाथ मन्दिर विकास समितिको १९औँ बार्षिक साधारण सभा ः धार्मिक पर्यटनमा जोड

धन सिह धामी कञ्चनपुर, मंसिर २० कञ्चनपुरको सिद्धनाथ मन्दिर विकास...

कञ्चनपुरमा बेथिति नियन्त्रणकोे माग अघि सार्दै अखिल समाजवादीको प्रशासनलाई ज्ञापन 

धन सिह धामी, मंसिर १९ कञ्चनपुरमा भईरहेको बेथिति नियन्त्रणको माग...

Developed By

spot_img