सुदूरपश्चिममा एकैदिन थप ६८ जनामा कोरोना पुष्टि, संक्रमितको सङख्या ३ सय २९ पुग्यो

महेन्द्रनगर । सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ३ सय २९ पुगेको छ ।

धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरीएको परिक्षणमा थप ६८ जनामा कोरोना पुष्टि भएको छ ।

धनगढी स्थित सेती प्रादेशिक अस्पतालका अनुसार सोमवार संक्रमित हुनेमा अछामको मेल्लेख गाउँपालीकाका ३ पुरुष, बैतडीको शिवनाथ गाउँपालीकाका एक महिला, २० पुरुष, डोटीको पूर्वीचौकी गाउँपालीकाका एक पुरुष, आदर्श गाउँपालीकाका २ पुरुष, शिखर नगरपालीकाका एक महिला, १६ पुरुष, कैलालीको बर्दगोरीया गाउँपालीकाका एक पुरुष, धनगढी उपमहानगरपालीकाका एक महिला, ३ पुरुष, टिकापुर नगरपालीकाका ८ पुरुष र कञ्चनपुरको बेलौरी नगरपालीकाका ११ पुरुष रहेका छन् ।

अहिले उनिहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका र उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?