मोतिलाल डगौराकोे काँधमा आरक्षपीडित संघर्ष समिति कञ्चनपुर हाक्ने जिम्मेबारी

कञ्चनपुर, मंसिर २०
आरक्षपीडित संघर्ष समिति कञ्चनपुर हाक्ने मोतिलाल डगौराको काँधमा जिम्मेबारी आएको छ । संघर्ष समिति जिल्ला अध्यक्ष हिरासिह भण्डारीको गत २५ कार्तिकमा निधन भएपछि तत्तकालिन समितिका उपाध्यक्ष डगौरालाई कावा अध्यक्षको जिम्मेबारी दिएको थियो ।
शनिबार आरक्षपीडित संघर्ष समिति कञ्चनपुरको भेलालले अध्यक्षमा पुन डगौराको अध्यक्षतामा नयाँ कार्य समिति विस्तार गरेको छ ।
बरिष्ठ उपाध्यक्षर् प्रेम बहादुर शाही, उपाध्यक्ष खेमादेखि कार्की, महासचिव गोबिन्द नेपाली सचिव बिरभान सिह नायक, कोषाध्यक्ष जनकला हमाल , सदस्य सुन्दर प्रशाद चौधरी, कालु सुनार, पुरन राना, नरभान ढुगाल, कमला भण्डारी, फुल कुमारी राना, कुल्ला कार्की रहेका छन । यस्तै गोपाल सिह धामीको संयोजकत्वमा सल्लाहकार समिति गठन गरिएको छ । दिपेन्द्र बोहरा, बलबिर सिह भण्डारी, रुपलाल जैसी, जलेवा राना, कमल ऐरी रहेका छन । आरक्षपीडित संघर्ष समिति कञ्चनपुरको नेतृत्वमा आरक्षपीडितका नेता मोतिलाल डगौराले सम्पूर्ण आरक्षपीडितको समस्या, मर्म भावना बुझ्दै पीडितको हकअधिकारका लागि पैरवी गर्ने बताए ।

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?