प्रदेश

भीमदत्तमा मानव–वन्यजन्तु सहअस्तित्व कार्यक्रम : वातावरण संरक्षणसँगै द्वन्द्व न्यूनीकरणमा जोड

कञ्चनपुर भीमदत्त नगरपालिकाको आयोजना तथा निड्स नेपालको समन्वयमा, WWF नेपाल र EBA (Ecosystem-based Adaptation) कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित “नेपालमा EBA मार्फत मानव–वन्यजन्तुको सहअस्तित्व...

यस वर्षको आर्थिक पत्रकारिता पुरस्कार अवस्थिलाई

कञ्चनपुर, ०६ वैसाख कञ्चनपुरका युवा पत्रकार महादेव अवस्थीलाई कञ्चनपुर उद्योग वाणिज्य संघले प्रदान गर्दै आएको आर्थिक पत्रकारिता पुरस्कार सम्मान गरिएको छ । आईतबार संघको ३४औँ बार्षिक...

मर्निङ्ग ग्लोरी कस्मिट ब्रेन हाजिरीजवाफ प्रतियोगिता ः महेन्द्रनगर नमुना मावि९साधारण स्कुल० प्रथम

धनसिह धामी कञ्चनपुर ६ माघ । कञ्चनपुरको एक निजी विद्यालयले हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको छ । भीमदत्त नगरपालिका १८महेन्द्रनगरमा रहेको मर्निङ्ग ग्लोरी माध्यामिक विद्यालयले हाजिरीजवाफ प्रतियोगिता...

रमेश लेखक पक्षधर नेता कार्यकर्ताद्वारा दोधारामा गगन र विश्वप्रकासको पुत्ला दहन

कञ्चनपुर, ६ माघ । कञ्चनपुर निर्वाचन क्षेत्र ३मा रमेश लेखकलाई टिकट नदिएको भन्दै लेखक पक्षधर नेता कार्यकर्ताहरुले काँग्रेस सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकास शर्माको...

नेकपाबाट कञ्चनपुर १ र ३ मा बीना मगर र मान सुनार चुनावी मैदानमा

कञ्चनपुर, ६ माघ नेपाली कम्युनिष्ट पाटी९नेकपा०बाट पुर्वमन्त्रीद्वय बीना मगर र मान बहादुर सुनारले टिकट पाएका छन । कञ्चनपुर क्षेत्र १मा संघीय सरकारकी पुर्व खानेपानीमन्त्री बीना...

हाम्रो पुनर्वास, राम्रो पुनर्वास’ नारासहित पुनर्वासमा दोस्रो बृहत् सांस्कृतिक महोत्सव आयोजना हुँदै

किशोर तामाङ पुनर्वास ६ माघ २०८२ “हाम्रो पुनर्वास, राम्रो पुनर्वास” भन्ने मूल नारासहित पुनर्वास उद्योग वाणिज्य संघको आयोजनामा पुनर्वास नगरपालिका–आईबीआरडी बजार नजिकै रहेको ६५...

ताजा खबर

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

Developed By

spot_img