कञ्चनपुर

पोखरी कटेज होटलमा सरकारी अनुदान छैन ः संचालक राना

कञ्चनपुर, असार ३ कञ्चनपुरको बेदकोट नगरपालिका– ७ सुडा हजारा स्थित पोखरी कटेज प्रालि होटलका संचालक कृष्ण रानाले होटलमा सरकारी अनुदान नलिएको बताएका छन । उनले...

शिक्षक महासंघद्वारा बेदकोट नगरलाई ज्ञापन

कञ्चनपुर, २ असार । नेपाल शिक्षक महासंघले कञ्चनपुरकोे एक स्थानीय सरकारलाई ज्ञापन पत्र बुझाएको छ । शिक्षक महासंघ बेदकोट नगर समितिले बेदकोट नगरपालिका स्थानीय सरकारलाई...

सडक विभागका सहसचिव खत्रीको यस्तो दावि महाकाली पुलको पुरानो डिजायन फेल भयो, नयाँ मैले ल्याएको हुँ

कञ्चनपुर, २ असार  गत बर्ष वाढीले भत्काएको महाकाली चारलेनको गाईडबण्ड पुर्ननिर्माणका लागि चुरेका खोलाबाट ढुङ्गा निकालिने भएको छ । चारलेन पुलको गाईडबण्ड गत बर्ष महाकाली...

लोक सेवा आयोगको हाजिरीजवाफ प्रतियोगितामा लक्ष्मी मावि बागफाँटा प्रथम 

शुनिल राना, कञ्चनपुर १ असार  लोक सेवा आयोगकोे ७५औँ बार्षिकोत्सव तथा हिरक दिवसको आवसमा आयोजित माध्यामिक स्तरिय हाजिरिजवाफ प्रतियोगितामा भीमदत्त नगरपालिका १९बागफाँटाको लक्ष्मी माध्यामिक विद्यालय...

माध्यामिक विद्यालय गणित÷विज्ञान प्रर्दशनी ः गणित तर्फ लक्ष्मी मावि बागफाँटा र विज्ञान तर्फ महेन्द्रनगर नमुना मावि (साधारण) प्रथम

धन सिह धामी कञ्चनपुर, ३१ जेठ । कञ्चनपुरमा जिल्ला स्तरिय अन्तर माध्यामिक विद्यालय गणित÷विज्ञान प्रर्दशनी भएको छ । शुक्रबार भीमदत्त नगरपालिका ६ ऐठपुर महेन्द्रनगरमा माध्यामिक...

तिलाचौरका समाजसेवी युवा उद्यमी देउवाले बनाईदिए निजी लगानीमा खानेपानी योजना 

सन्जु महर कञ्चनपुर, ३० जेठ कञ्चनपुरका एक युवाले निजी लगानीमा खानेपानी योजना निर्माण गरिदिएका छन । भीमदत्त नगरपालिका ८ तिलाचौरका युवा दिपक देउवाले गाँउमै रहेको सिद्धनाथ...

ताजा खबर

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

Developed By

spot_img