लोक सेवा आयोगको हाजिरीजवाफ प्रतियोगितामा लक्ष्मी मावि बागफाँटा प्रथम 

शुनिल राना, कञ्चनपुर १ असार 

लोक सेवा आयोगकोे ७५औँ बार्षिकोत्सव तथा हिरक दिवसको आवसमा आयोजित माध्यामिक स्तरिय हाजिरिजवाफ प्रतियोगितामा भीमदत्त नगरपालिका १९बागफाँटाको लक्ष्मी माध्यामिक विद्यालय प्रथम भएको छ ।

आइतबार महेन्द्रनगरमा लोक सेवा आयोगकोे ७५औँ बार्षिकोत्सव तथा हिरक दिवसको आवसमा आयोजित माध्यामिक स्तरिय हाजिरिजवाफ प्रतियोगितामा लक्ष्मी माध्यामिक विद्यालय प्रथम भएको हो ।

भीमदत्त नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख हरिदत्त जोशीले प्रतियोगितामा भुवनेश्वरी मावि गड्डाचौकी दोस्रो,महेन्द्रनगर नमुना विद्यालय सधारण तेसे भएको बताए । विजेता विद्यार्थीहरुलाई प्रमाण पत्रका साथै पुरस्कार वितरण गरेको छ । लोक सेवा आयोगको हाजिरीजवाफ प्रतियोगितामा प्रथम भएको लक्ष्मीका प्रद्यानाध्यापक प्रमानन्द नाथले विद्यार्थीको मेहनत, शिक्षक, अभिभावक, विद्यालयको भूमिकाले विद्यार्थीले उक्त सफलता पाएको बताए ।

 

 

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?