कञ्चनपुर

कञ्चनपुरकी कोरोना संक्रमित महिलाको सम्पर्कमा आएका ३० जनाको स्वाब संकलन गरी धनगढी पठाइयो

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–१० सिसैया हरपालकी ३३ वर्षीया कोरोना संक्रमित महिलाको सम्पर्कमा आएका  ३० जनाको स्वाब संकलन गरी परिक्षणका लागी कैलालीको सेती...

तीन दिन अघि कञ्चनपुर बाट काठमाण्डौँ गएकी कारोना संक्रमित महिलाले प्रशासनबाट पास नलिएको पुष्टि

महेन्द्रनगर । काठमाण्डौँमा कोरोना संक्रमित देखिएकी कञ्चनपुरको बेदकोट नगरपालिका–१० हरपालकी ३३ वर्षीय महिलाले सवारी पास नलिएको पुष्टि भएको छ । विभिन्न सामाजिक सञ्जालमा ती महिलाले...

काठमाडौंकी कोरोना संक्रमित महिला तीन दिनअघि कञ्चनपुरको महेन्द्रनगरबाट गएकी थिइन्

महेन्द्रनगर । मंगलबार काठमाडौं चन्द्रागिरि–९ मच्छेगाउँमा भेटिएकी संक्रमित महिला वैशाख २९ गते कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं गएको पुष्टि भएको छ। आएको भोलिपल्टै उनको स्वाब परीक्षण गरिएकोमा...

हिमानी ट्रस्टको सहयोगमा शाहीद्धारा कञ्चनपुरको कृष्णपुर नगरपालीलाई स्वास्थ्य सामाग्री हस्तान्त्रण

महेन्द्रनगर । हिमानी ट्रस्टको सहयोगमा कञ्चनपुरको कृष्णपुर नगरपालीकालाई समाजसेबी सञ्जिव शाहीले स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । विश्व महामारीको रुपमा फैलीरहेको कारोना भाइसर विरुद्ध लड्न...

भारतले बनबासा र टनकपुरस्थित क्वारेन्टिनमा बसेका २ सय ४२ जनालाई नेपाल पठायो

महेन्द्रनगर । भारतले २ सय ४२ नेपालीलाई नेपाल पठाएको छ । भारतको बनबासा र टनकपुरस्थित रहेका ती नेपालीलाई भारतले नेपाल पठाएको हो । जिल्ला प्रशासन...

ज्यूँदै कुखुरा खाल्डोमा गाड्दै किसान

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मटेनाका बिक्रम नाथका तीन वटा कुखुरा फर्म छन् । ती तीन वटै फर्म कुखुराले भरिभराउ छन् । कुखुरा तथा अण्डा...

ताजा खबर

निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकारमा भुपी उपाध्याय नियुक्त

भुपी उपाध्याय कञ्चनपुर ७ महेन्द्रनगर निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकार...

बेलडाँडीका समाजसेवी ‘सिताराम’ रहेनन् 

केशव थापा  कञ्चनपुर, ६ पुष  कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका समाजसेवी धनसिह...

पुष ७ झलारीमा नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले एकता सन्देश सभा गर्दै

रमेश प्रशाद भट्ट कञ्चनपुर, पुष ६ नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला...

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

Developed By

spot_img