कञ्चनपुर

कञ्चनपुरमा ट्याङ्करको ठक्करबाट एक जनाको मृत्युः स्थानियद्धारा ट्याङ्करमाथि आगजनी

महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिकाको कालिका स्वास्थ्यचौकी नजिक पानी बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । से ६ प ६४२६ नम्वरको...

कञ्चनपुरः महिलामाथी दुव्र्यवहारको आरोपमा वडाध्यक्ष नाथ पक्राउ

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष राम नाथ पक्राउ परेका छन् । गएराती  मदिरा सेवन गरी भीमदत्त नगरपालिका–९ स्थित बह्मदेव बजारमा स्थिानिय महिलामाथी दुव्र्यवहार...

समाजसेवी डा.सुमनले गरीन् अनाथालयलाई १० हजार आर्थिक सहयोग

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर स्थित समाज कल्याण अञ्चल बाल अनाथालयलाई समाजसेवी डा. सुमन पन्तले १० हजार आर्थिक सहयोग गरेकी छन् । विश्व महामारीको रुपमा फैलिरहेको...

जनबाहिनी नेपालका संयोजक ओझाद्धारा कञ्चनपुरका संचारकर्मी र सुरक्षकर्मीलाई स्वास्थ्य सामाग्री

महेन्द्रनगर । जनबाहिनी नेपालका संयोजक शिरोमणी ओझाले कञ्चनपुरका संचारकर्मी र सुरक्षकर्मीलाई स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । शनिबार एक कार्यक्रमका बिच संयोजक ओझाले जिल्लाका सक्रिय...

कञ्चनपुरमा आज थप ५८ जनामा कोरोना पुष्टि,जिल्लामा संक्रमितको संख्या २ सय ६१ पुग्यो

महेन्द्रनगर । कञ्चनपुरमा कोरोना स्रंक््रमितको संख्या २ सय ६१ पुगेको छ । जिल्लामा विहिबार एकै दिन ५८ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला...

जनबाहिनी नेपालद्धारा बेदकोटलाई सडक मर्मत गर्न माग

महेन्द्रनगर । जनबाहिनी नेपालले कञ्चनपुरको बेदकोट नगरपालीकालाई सडक मर्मत तथा सुधार गर्न माग गरेको छ । बेदकोट नगरपालीका–७ सुन्दपुर–पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने बाटो बर्खामा पानीले...

ताजा खबर

लागूऔषध दुरुपयोग रोकथाममा जोड, भीमदत्त–७ मा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर, ३१ असोज लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना...

महेन्द्रनगरमा कात्तिक ५ देखि रामलीला महोत्सव, बाढीपीडितलाई सहयोग गरिने

कञ्चनपुर ३१ असोज कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा आगामी कात्तिक ५ गतेदेखि...

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

Developed By

spot_img