हिमानी ट्रस्टको सहयोगमा शाहीद्धारा कञ्चनपुरको कृष्णपुर नगरपालीलाई स्वास्थ्य सामाग्री हस्तान्त्रण

महेन्द्रनगर । हिमानी ट्रस्टको सहयोगमा कञ्चनपुरको कृष्णपुर नगरपालीकालाई समाजसेबी सञ्जिव शाहीले स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।

विश्व महामारीको रुपमा फैलीरहेको कारोना भाइसर विरुद्ध लड्न हिमानी ट्रस्टको सहयोगमा मंगलवार नगरपालीकालाई स्वास्थ्य सामाग्री हस्तान्त्रण गरीएको समाजसेवी शाहीले बताए ।

उनले भने ‘हिमानी ट्रस्टको सहयोगमा उपलब्ध स्वास्थ्य सामाग्री आज हामीले नगरपालीलाई हस्तान्त्ररण गरेका हौ ।’

उनका अनुसार नगरपालीकालारुई कारोना विरुद्ध लड्न तथा कोरोना रोकथामका निम्ति माक्स, सेनिटाइजर, पिपिइ,ह्यान्ड गलप्स लगाएतका स्वास्थ्य सामाग्री हस्तान्त्ररण गरीएको हो ।

ताजा खबर

लागूऔषध दुरुपयोग रोकथाममा जोड, भीमदत्त–७ मा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर, ३१ असोज लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना...

महेन्द्रनगरमा कात्तिक ५ देखि रामलीला महोत्सव, बाढीपीडितलाई सहयोग गरिने

कञ्चनपुर ३१ असोज कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा आगामी कात्तिक ५ गतेदेखि...

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?