कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर
कञ्चनपुर,०४ पौस ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा कार्यालयद्धारा राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगितामा सहभागि विद्यालयका विद्यार्थीलाई जर्सी वितरण गरीएकोछ ।
कृष्णपुर नगरपालिका २ नम्बर वडा कार्यालयले आगामी १६ औं नगर स्तरिय राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिताका सहभागि दुई विद्यालयका विद्यार्थीलाई जर्सी वितरण गरेको हो ।
कृष्णपुर नगरपालिका २ का वडा अध्यक्ष अर्जुन सिंह साउँदले प्रतियोगितामा सहभागि विद्यालयद्धय उदयमावि बंक र सरस्वती मावि बाणिका ४०÷४० जना विद्यार्थीहरुलाई जर्सी वितरण गरेको बताए । वडा अध्यक्ष साउँदले खेलाडीको हौसला र प्रेणाका लागि जर्सी वितरण गरेको बताए ।
सरस्वती मावि बाणिका प्रअ अम्बादत्त बडु र उदयमावि बकंका प्रम बम्मन रानाले वडा कार्यालयबाट वितरण गरीएको जर्सीले प्रतियोगितामा विद्यार्थीहरुलाई सहज हुने बताएका छन ।
वडा कार्यालयबाट जर्सी पाएपछि खेलाडीहरु उत्साहीत भएका छन ।

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?