कञ्चनपुर

वाणिज्य संघद्वारा सरुवा भएका कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सापकोटाको विदाई

कञ्चनपुर २७ चैत । कञ्चनपुर उद्योग वाणिज्य संघले प्रमुख जिल्ला अधिकारी नारायण प्रशाद सापकोटाको विदाई गरेको छ । सह सचिव सापकोटा ११ महिनादेखि कञ्चनपुरको प्रमुख...

होली फेम्ली स्पोर्टस एकेडेमीको क्रिकेट तथा तेक्वान्दो प्रशिक्षण क्याम्प शुरु

धन सिंह धामी कञ्चनपुर २६ चैत । कञ्चनपुरमा रहेको होली फेम्ली स्पोर्टस एकेडेमीले क्रिकेट तथा तेक्वान्दो प्रशिक्षण क्याम्प सञ्चालन गरी रहेको छ । मंगलबार भीमदत्त नगरपालिका–१० तिलकेनी...

सोमबारदेखि गड्डाचौकीमा तेस्रो मेयर क्रिकेट प्रतियोगिता

प्रकास भट्ट, कञ्चनपुर २४ चैत । कञ्चनपुरको गड्डाचौकीमा तेस्रो मेयर क्रिकेट प्रतियोगिता हुन लागेको छ । विगतका बर्षहरु जस्तै यस बर्षपनि भीमदत्त नगरपालिका ११ गड्डाचौकीमा...

महेन्द्रनगरमा सरकारको दमन शैलिको विरोध गर्दै मोटरसाईकल ¥याली

महेन्द्रनगर २३ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीले महेन्द्रनगरमा सरकारको दमन शैलिको विरोध गर्दै मोटरसाईकल ¥याली निकालेको छ । शनिबार राप्रपा कञ्चनपुरले आफ्नो नेता तथा कार्यकर्ताको विनासर्त...

कञ्चनपुरवासीको आवाजले काम ग¥यो विवादास्पद सिडिओ सापकोटाको सरुवा

विमल धामी कञ्चनपुर, चैत २२ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) नारायणप्रसाद सापकोटाको अन्ततः सरुवा गरिएको छ । गृहमन्त्रालयले शुक्रबार सार्वजनिक गरेको निर्णय अनुसार सापकोटा...

स्थानीय सेवा ऐन जारी गराउन कञ्चनपुरका निजामती कर्मचारीले प्रदेश सरकारलाई दवाव दिने

कञ्चनपुर, चैत्र २२ । स्थानीय सेवा ऐन जारी गराउनका लागि कञ्चनपुरका क्रियाशिल निजामती कर्मचारीहरुको टे«ड यूनियनले दवावमुलक कार्यक्रम गर्ने भएको छ । शुक्रबार जिल्लाका चार...

ताजा खबर

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

Developed By

spot_img