जनबाहिनी नेपालद्धारा बेदकोटलाई सडक मर्मत गर्न माग

महेन्द्रनगर । जनबाहिनी नेपालले कञ्चनपुरको बेदकोट नगरपालीकालाई सडक मर्मत तथा सुधार गर्न माग गरेको छ ।

बेदकोट नगरपालीका–७ सुन्दपुर–पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने बाटो बर्खामा पानीले भरीने हुदाँ आवतजावत गर्न स्थानियलाई कठिन भएको भन्दै तत्काल बाटो मर्मत गर्न नगरपालिकालाई मौखिक माग गरीएको जनबाहिनी नेपालका संयोजक शिरोमणी कुमार ओझाले बताए ।

उनले भने ‘बाटोमा ग्रभेल नहाल्दा बर्खामा पूरै पानी भरिन्छ ।’ उनले थपे ‘त्यसैले नगरपालीकालाई बाटोमा ग्राभेल हाल्न हामिहरुले मौखिक माग गरेका छौ ।’ तत्काल बाटो मर्मत नगरे आन्दोलन गर्ने संयोजक ओझाले चेतावनी दिएका छन् ।

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?