कञ्चनपुरमा आज थप ५८ जनामा कोरोना पुष्टि,जिल्लामा संक्रमितको संख्या २ सय ६१ पुग्यो

महेन्द्रनगर । कञ्चनपुरमा कोरोना स्रंक््रमितको संख्या २ सय ६१ पुगेको छ ।

जिल्लामा विहिबार एकै दिन ५८ जनामा कोरोना पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरीएको परीक्षणमा कञ्चनपुरका थप ५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कञ्चनपुरका एक स्रोतले बताए ।

उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा विहिवारबार संक्रमित हुनेमा जिल्लाको कृष्णपुर नगरपालिका ४० जना, बेदकोट नगरपालिका ३ जना, शुक्लाफांटा नगरपालिकाका १३ जना रहेको छन् ।

यस्तै दुई जना संक्रमितको परिचय नखुलेको उनले बताए ।

हाल उनिहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको स्वास्थ्य कार्यालयका स्रोतले बताएका छन् ।

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?