समाजसेवी डा.सुमनले गरीन् अनाथालयलाई १० हजार आर्थिक सहयोग

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर स्थित समाज कल्याण अञ्चल बाल अनाथालयलाई समाजसेवी डा. सुमन पन्तले १० हजार आर्थिक सहयोग गरेकी छन् ।

विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस विरुद्ध लड्न सोमबार समाजसेवी डा. सुमन पन्तले आफ्ना बुवा डा. भोजराज पन्त मार्फत १० हजार आर्थिक सहयोग गरेकी हुन् ।

समाजसेवी डा.सुमन हाल अमेरीकमा छिन् । डा.सुमनले भनिन् ‘ अनाथालयलाई यस्तो महामारीमा केही राहत हुन्छ भन्ने उद्देश्यले   सहयोग गरेकी हु ।’

डा. सुमन तथा डा. भोजराज पन्तले निरन्तर यस्ता सामाजिक कार्य गर्दै आएका छन् ।

ताजा खबर

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

क्वारेन्टाइन र भन्सार छल्दै भित्रिन्छन् भारतीय कृषि उपज, नेपाली किसानको उत्पादनले पाउँदैन बजार

कञ्चनपुरका कागती किसानको गुनासो : ‘हामीले पसिना बगाएर उत्पादन...

भारतमा हुने सांस्कृतिक महोत्सवमा करन सिंह पाल प्रमुख अतिथिका रूपमा सहभागी हुने

कञ्चनपुर। सामाजिक अभियन्ता तथा घुसुडी महोत्सवका संयोजक करन सिंह...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?