कञ्चनपुरमा ट्याङ्करको ठक्करबाट एक जनाको मृत्युः स्थानियद्धारा ट्याङ्करमाथि आगजनी

महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिकाको कालिका स्वास्थ्यचौकी नजिक पानी बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।

से ६ प ६४२६ नम्वरको मोटरसाईकल  र से १ क १७४ र बा १ क ९७८४ नम्वरको ट्याङकरमध्ये एउटाले ठक्कर दिदाँ पुनर्वास नगरपालिका–७ का ३८ वर्षिय लाकेन्द्र सिंह ठकुरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमर थापाले बताए ।

उनले भने ‘त्यहा दुईवटा ट्याङकर थिए । ती दुई ट्याङकरमध्ये एउटा ट्याङकरले ठकुरी सवार मोटरसाईकललाई ठक्कर दिदाँ उनको मृत्यु भएको हो ।’ उनले थपे ‘हामी घटनाको थप अनुसन्धान गर्दै छौ ।’

घटनापछि आक्रोसित स्थानीयले ती दुई ट्याङ्करमाथि आगजनी गरेका छन् ।

ताजा खबर

ब्राईट लाईफ एजुगेशन प्रालि र जिआरडीको सयुक्त आयोजनामा प्राविधिक शिक्षा बारे अभिमुखिकरण

कञ्चनपुर, ६ जेठ । कञ्चनपुरको महेन्द्रनगरमा प्राविधिक शिक्षा बारे सरोकारवालालाई...

शुक्लाफाँटा नगरका मेयर महराको तीन बर्षे कार्यकालका उपलब्धी सार्वजनिक

कञ्चनपुर, ५ जेठ । कञ्चनपुरको एक स्थानीय सरकारले तीन बर्षे...

महेन्द्रनगरमा मदरल्याण्ड मण्टेश्वरी विद्यालय संचालन 

कञ्चनपुर, जेठ २  कञ्चनपुरकोे महेन्द्रनगरमा सुविधा सम्पन्न एक मण्टेश्वरी विद्यालय...

महाकाली नदीमा बाढीको विपदपूर्व तयारी सयुक्त कृत्रिम नमुना अभ्यास प्रदर्शन

कञ्चनपुर, ३१ वैसाख कञ्चनपुरको महाकाली नदीमा नेपाली सेना, नेपाल प्रहरी...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?