मुख्य समाचार

एडिविको ऋण सहयोगमा निर्माण भईरहेको सडकको काम लथालिङ्ग : सरोकारवाला निकाय मौन बस्दा गुणस्तरहीन काम हुदै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा एशियाली विकास वैंकको रिण सहयोगमा क्षेत्रीय शहरी विकास आयोजना धनगढी अन्तर्गत निर्माण भईरहेको सडक निर्माणमा सरोकारवाला निकायको वेवास्ताका कारण...

टर्कीमा गत सोमबार गएकाे भूकम्पमा परी मृत्यु हुनेको संख्या ३४ हजार नाघे

एजेन्सी – टर्कीमा गत सोमबार गएकाे भूकम्पमा परी मृत्यु हुने मानिसहरूको संख्या ३४ हजार नाघेको छ। भूकम्प गएको एक हप्ता बितिसक्दा समेत भग्नावशेषमा च्यापिएका मानिसहरुको...

सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेलाको तयारी पुरा

आगामी फागुन १ गते देखी कञ्चनपुरको महेन्द्रनगरमा आयोजना हुने सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेलाको तयारी पुरा भएको छ । कञ्चनपुर उद्योग वाणिज्य...

नाउपाले विश्वासको मत नदिए रावल मुख्यमन्त्रीबाट पदमुक्त हुने

६ माघ, काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिने तयारी गरेका छन् । तर नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले विश्वासको...

रावलले आज विश्वासको मत लिदै

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका रावलले आज विश्वासको मत लिन लागेका हुन् । माघ २७ अघि नै विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक व्यवस्था अनुरूप...

महेन्द्रनगरमा फागुन १ देखि सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेला हुने,

महेन्द्रनगर–महेन्द्रनगरमा सुदूरपश्चिम प्रदेशस्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटजन महोत्सव २०७९ हुने भएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघले बिहीबार पत्रकार सम्मेल गरी आउने फागुन...

ताजा खबर

समाजसेवी ऐरीको पहलमा मालिकार्जुन आधारभूत विद्यालयमा निःशुल्क आँखा शिविर

कञ्चनपुर, ५ मंसिर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित मालिकार्जुन आधारभूत...

सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रियस्तरको ह्याकाथन ‘इन्नेक्स २०२६’ सुरु

कञ्चनपुर, ५ मंसिर। सुदूरपश्चिम विश्वविद्यालयमा सूचना प्रविधि र नवप्रवर्तनको क्षेत्रमा...

भीमदत्त–७ मा ब्रह्मदेव राजमार्गको झाडी सफाइ, सडकमा सौर्यबत्ती जडान गरिने

कञ्चनपुर, ५ मंसिर । कञ्चनपुरको भीमदत्त नगरपालिका–७ स्थित ब्रह्मदेव राजमार्गअन्तर्गत...

उत्कृष्ट खेलाडीलाई मदन चन्दद्वारा ट्र्याकसुट वितरण

कञ्चनपुर, १५ कार्तिक  कञ्चनपुर को भीमदत्त नगरपालिका–७ हल्दुखालमा आयोजित खुला...

Developed By

spot_img