मुख्य समाचार

ब्रेकिङः थप ५ जनामा कोरोना भेटियो, संक्रमितको संख्या २५० पुग्यो

महेन्द्रनगर । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २५० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य काठमाण्डौँ प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ जनामा...

ब्रेकिङः थप २४ जनामा कोरोना भेटियो, संक्रमितको संख्या २४३ पुग्यो

महेन्द्रनगर । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २४३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य काठमाण्डौ्रँको प्रयोगशाला र प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा...

तीन दिन अघि कञ्चनपुर बाट काठमाण्डौँ गएकी कारोना संक्रमित महिलाले प्रशासनबाट पास नलिएको पुष्टि

महेन्द्रनगर । काठमाण्डौँमा कोरोना संक्रमित देखिएकी कञ्चनपुरको बेदकोट नगरपालिका–१० हरपालकी ३३ वर्षीय महिलाले सवारी पास नलिएको पुष्टि भएको छ । विभिन्न सामाजिक सञ्जालमा ती महिलाले...

काठमाडौंकी कोरोना संक्रमित महिला तीन दिनअघि कञ्चनपुरको महेन्द्रनगरबाट गएकी थिइन्

महेन्द्रनगर । मंगलबार काठमाडौं चन्द्रागिरि–९ मच्छेगाउँमा भेटिएकी संक्रमित महिला वैशाख २९ गते कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं गएको पुष्टि भएको छ। आएको भोलिपल्टै उनको स्वाब परीक्षण गरिएकोमा...

अफगानिस्तानः दुई छुट्टाछुट्टै हमलामा दुई नवजात शिशुसहित ४० जनाको मृत्यु

एजेन्सी मंगलबार अफगानिस्तानमा भएका दुई छुट्टाछुट्टै हमलामा नवजात शिशुसहित ४० जनाको मृत्यु भएको छ। अफगानिस्तानको राजधानी काबुल स्थित अन्तर्राष्ट्रिय मानवीय संगठन डक्टर्स विथवाउट बोर्डरद्वारा संचालित प्रसूति...

लिपुलेकमा सशस्त्रको फौज राख्न काठमाडौै‌ंबाट उड्यो सेनाको हेलिकोप्टर

काठमाडौं । सरकारले कालापानी नजिकै दार्चुलाको छाङरु क्षेत्रमा सशस्त्र प्रहरी बलको फौज (बिओपी) राख्ने भएको छ। पोष्ट स्थापनाका लागि नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ प्रस्थान गरेको...

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Developed By

spot_img