मुख्य समाचार

भारतले बनबासा र टनकपुरस्थित क्वारेन्टिनमा बसेका २ सय ४२ जनालाई नेपाल पठायो

महेन्द्रनगर । भारतले २ सय ४२ नेपालीलाई नेपाल पठाएको छ । भारतको बनबासा र टनकपुरस्थित रहेका ती नेपालीलाई भारतले नेपाल पठाएको हो । जिल्ला प्रशासन...

ब्रेकिङः थप १७ जनामा कोरोना देखियो, संक्रमितको संख्या २ सय ८ पुग्यो

काठमाण्डौँ । आज ९मंगलबार० थप १७ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा मंगलबार थप १७ मा कोरोना पुष्टि भएको स्वास्थ्य...

भारतले लिपुलेकको सडक अहिल्यै खनेको होइन, बोल्दा ख्याल गरौँः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि लिपुलेकमा भारतले अहिल्यै सडक नखनेको बताएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले नेपाली...

ब्रेकिङः थप ७ जनामा कोरोना भेटियो, संक्रमितको संख्या १०९ पुग्यो

काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १०९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा...

भारतले खोल्यो नेपाली भूमि मिचेर लिपुलेक हुँदै मानसरोवर जाने बाटो

काठमाडौं – नेपाली पक्षसँग सल्लाह नै नगरी छिमेकी भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेको छ। नेपालले...

ज्यूँदै कुखुरा खाल्डोमा गाड्दै किसान

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मटेनाका बिक्रम नाथका तीन वटा कुखुरा फर्म छन् । ती तीन वटै फर्म कुखुराले भरिभराउ छन् । कुखुरा तथा अण्डा...

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Developed By

spot_img