अछाममा एम्बुलेन्स चालकसहित थप १० जनामा कोरोना संक्रमण

महेन्द्रनगर । अछाममा कोरोना संक्रमितको संख्या १३ पुगेको छ । मंगलबार एकै दिन थप १० जना संक्रमित थपिएपछि अछाममा संक्रमितको संख्या १३ पुगेको हो ।

नयाँ थपिएका संक्रमितमध्ये चौरपाटी गाउपालीकाका एक, मेल्लेक गाउँपालीकाका आठजना र स्वाथ्य कार्यालय अछामका कर्मचरी( एम्बुलेन्स चालक) गरी जम्मा १० जनामा कोरोना भाइरस पुष्ठि भएको जिल्ला प्रशासन कार्यालय अछामका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले बताए ।

एम्बुलेन्स चालकबाहेक अन्य सबै जना केही दिन अगाडि मात्रै भारतबाट आएका बताइएको छ ।

ताजा खबर

तिलाचौरका समाजसेवी युवा उद्यमी देउवाले बनाईदिए निजी लगानीमा खानेपानी योजना 

सन्जु महर कञ्चनपुर, ३० जेठ कञ्चनपुरका एक युवाले निजी लगानीमा खानेपानी...

बहुमतको युवा संगठनद्वारा न्यायाधिश थारुलाई मोसो

कञ्चनपुर, जेठ २९ नेकपा बहुमत निकट युवा संगठनले उच्च...

जन्मदिनको अवसरमा भीमदत्त २का निर्वतमान वडाध्यक्ष कार्कीद्वारा क्यान्सरपीडितलाई उपचार खर्च 

कञ्चनपुर, जेठ २९  कञ्चनपुरका युवा एव भीमदत्त नगरका निर्वतमान एक...

भीमदत्तमा सडक बत्ती, जनतालाई सहता सगै दुर्घटनाबाट सुरक्षित बन्दै  

कञ्चनपुर, २९ जेठ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा सडक बत्ती जडान...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?