डडेल्धुराको क्वारेन्टिनमा मदिरा बिक्रि वितरण, तीन जना पक्राउ

महेन्द्रनगर । डडेल्धुराको एक क्वारेन्टिनमा मदिरा विक्रि वितरण गर्ने र हो–हल्ला गर्ने तीन जना पक्राउ परेका छन् ।

जिल्लाको नवदुर्गा गाउँपालीका– १ का बसन्त धिक्तले चोरीछिपी वडा स्थितको श्री बलभद्र माध्यमिक विद्यालयको क्वारेन्टिन भित्र अवैध मदिरा लगि बिक्री बितरण गर्दै गरेको अवस्थामा पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

त्यस्तै क्वारेन्टिनमा हो–हल्ला गर्ने नेत्र प्रसाद धिक्त र प्रेम राज धिक्तलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनिहरुमाथी संक्रमण ऐन, २०२० अन्तर्गत कारर्वाही प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

ताजा खबर

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

साक्षर मधेश प्रदेश तयारी सम्बन्धी उच्चस्तरीय विज्ञ कार्यदलको प्रतिवेदन हस्तान्तरण

काठमाडौँ ३० वैशाख  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?