मुख्य समाचार

बेलौरी घटनाः खाती दम्पतीमाथी कस्ले ग¥यो आ’क्र’मण ?

महेनद्रगनर । कञ्चनपुरको बेलौरी नगरपालिका–७ भगतपुरमा धारिलो हतियार प्रयोग गरी एक महिलाको हत्या भएको छ । बेलौरी नगरपालिका–७ भगतपुरकी ५५ वर्षीय बेलु खातीको शुक्रबार राती...

वडाअध्यक्ष महरालाई कुटपिट गर्ने सात जना धरौटीमा रिहा

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका –८ का वडाध्यक्ष बहादुर सिंह महरामाथि कुटपिट गर्ने गर्ने ७ जना युवा धरौटीमा रिहा भएका छन् ।...

निर्मला प्रकरणः एसपी विष्ट सहित आठ जना निर्दोष ठहर,के को आधारमा पाए सफाइ ?

देवेन्द्र खड्का महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या अनुसन्धानमा २ वर्ष देखी मुद्दा खेपिरहेका प्रहरीले सफाइ पाएका छन्...

भारतलाई दार्चुलाका सहायक सीडीओको जवाफः नेपालीलाई दुःख नदिनु, लिपुलेक,कालापानी नेपालको हो

काठमाडौं । जिल्ला प्रशासन कार्यालय दार्चुलाले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूभाग भएको त्यस क्षेत्रमा नेपालीको आवातजावात स्वाभाविक रहेको जवाफी पत्र दिएको छ । दार्चुलाका...

महेन्द्रनगरमा चोर गिरोह सक्रिय, प्रहरी निस्क्रय, दिनहुँ लाखौँका सामान चोरी

महेन्द्रनगर १४ साउन ।  कञ्चनपुरको महेन्द्रनगरमा दिनहुँ चोरीका घटना बढ्दै गएका छन् । जिल्लाकों सदरमुकान रहेकै क्षेत्रमा चोरहरु सक्रिय भएका छन् । सोमबार राति महेन्द्रनगर बसपार्क...

कञ्चनपुरमा सशस्त्र प्रहरीद्वारा अवैध कुखुरा बरामद

महेनद्रनगर । सशस्त्र प्रहरीले भारतबाट चोरी नाका हुदैँ नेपाल ल्याइदै गरेका अवैध ब्रोइलर कुखुरा बरामद गरेको छ । मंगलबार बेलौरी नगरपालिका– ६ भुराकोट सीमावर्ती क्षेत्रबाट...

ताजा खबर

‘आहा शुक्लाफाँटा’ अभियानमार्फत पर्यापर्यटन प्रवर्द्धन गर्ने तयारी

कञ्चनपुर, मंसिर १२ । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यापर्यटन प्रवर्द्धनका...

स्कोप आर थ्री परियोजनाको वार्षिक प्रभाव मूल्याङ्कन गोष्ठी सम्पन्न

बर्दिया ११ मंसिर । निड्स नेपाल र अक्सफाम नेपालको साझेदारीमा...

समाजसेवी ऐरीको पहलमा मालिकार्जुन आधारभूत विद्यालयमा निःशुल्क आँखा शिविर

कञ्चनपुर, ५ मंसिर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित मालिकार्जुन आधारभूत...

सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रियस्तरको ह्याकाथन ‘इन्नेक्स २०२६’ सुरु

कञ्चनपुर, ५ मंसिर। सुदूरपश्चिम विश्वविद्यालयमा सूचना प्रविधि र नवप्रवर्तनको क्षेत्रमा...

भीमदत्त–७ मा ब्रह्मदेव राजमार्गको झाडी सफाइ, सडकमा सौर्यबत्ती जडान गरिने

कञ्चनपुर, ५ मंसिर । कञ्चनपुरको भीमदत्त नगरपालिका–७ स्थित ब्रह्मदेव राजमार्गअन्तर्गत...

Developed By

spot_img