स्वास्थ्य

थप ५३१६ जनामा कोरोना संक्रमण, १०१ जनाको मृत्यु

१९ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा ५३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०१ जनाको मृत्यु भएको...

पाँच हजार २८५ थपिए, छ हजार ८९८ कोरोनामुक्त, ६८ को मृत्यु

काठमाडौं, जेठ १८ गते । नेपालमा कोरोनाभाइरसका पाँच हजार २८५ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १७ हजार १४७ नमूनाको परीक्षण गरिएको छ...

वडास्तरमै कोरोना परिक्षण अभियान सुरु गर्यो भीमदत्तले

महेन्द्रनगर १७ जेठ । कञ्चनपुरको भीमदत्त नगरपालिकाले कोरोना संक्रणम नियन्त्रण तथा रोकथामका लागि सामुदायस्तरमै अभियान सुरु गरेको छ । सामुदायस्तरमा संक्रमणको आशंका लागेकालाई परिक्षण गर्न...

देशभर थप ४,३६९ जनामा कोरोना संक्रमण, १०९ संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४ हजार ३६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा गरिएको पीसीआर...

नगर प्रमुख विष्टद्धारा कोरोना खोप खरिदका लागि संघ सरकारसँग अनुमती माग

 महेन्द्रनगर १५ जेठ । कञ्चनपुरको भीमदत्त नगरपालिकाले कोरोना भ्याक्सिन खरिदको लागि संघ सरकारसँग अनुमती माग गरेको छ । नगरवासीलाई नयाँ भेरियन्टसहितको कोरोना संक्रमणबाट जोगाउन खोप...

नौ हजार ८४१ कोरोनामुक्त, छ हजार ८५५ सङ्क्रमित थपिए, ९६ को मृत्यु

काठमाडौं, जेठ १४ गते । नेपालमा एकैदिन नौ हजार ८४१ जना कोरोनामुक्त भएका छन् । पछिल्लो चौबीस घण्टामा कोरोनामुक्त भएका बिरामी हालसम्मकै सबैभन्दा उच्च...

ताजा खबर

‘मानसखण्ड लोकसंस्कृति सम्मेलन तथा लिटिल बुद्ध अन्तर्राष्ट्रिय काव्यगोष्ठी

सञ्जय महर, मंसिर २० कञ्चनपुरको महेन्द्रनगरमा दुई दिनसम्म सञ्चालन भएको...

मोतिलाल डगौराकोे काँधमा आरक्षपीडित संघर्ष समिति कञ्चनपुर हाक्ने जिम्मेबारी

कञ्चनपुर, मंसिर २० आरक्षपीडित संघर्ष समिति कञ्चनपुर हाक्ने मोतिलाल डगौराको...

हार्डवेयर व्यवसायी संघ कञ्चनपुरको १२औँ अधिवेशन ः अध्यक्षमा मिश्र र महासविचमा भट्ट

धन सिंह धामी कञ्चनपुर, २०मंसिर हार्डवेयर तथा निर्माण समाग्री व्यवसायी संघ...

सिद्धनाथ मन्दिर विकास समितिको १९औँ बार्षिक साधारण सभा ः धार्मिक पर्यटनमा जोड

धन सिह धामी कञ्चनपुर, मंसिर २० कञ्चनपुरको सिद्धनाथ मन्दिर विकास...

कञ्चनपुरमा बेथिति नियन्त्रणकोे माग अघि सार्दै अखिल समाजवादीको प्रशासनलाई ज्ञापन 

धन सिह धामी, मंसिर १९ कञ्चनपुरमा भईरहेको बेथिति नियन्त्रणको माग...

Developed By

spot_img