देशभर थप ४,३६९ जनामा कोरोना संक्रमण, १०९ संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४ हजार ३६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा थप ४ हजार ३६९ जनामा संक्रमण भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहा–प्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार विगत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १० हजार ९८६ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। पीसीआर विधिबाट गरिएको नमूना परीक्षणका क्रममा जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख ५७ हजार ७९१ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०९ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा सात हजार २७२ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

हाल ७६३ जना क्वारेन्टिनमा छन् ।

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?