समाज

बेलडाँडीको विकासमा योगदान पु¥याएको भन्दै पत्रकार विमल धामीलाई सम्मान

कञ्चनपुर, मंसिर २८ कञ्चनपुरका युवा पत्रकार विमल धामीलाई सम्मान गरिएको छ । कृषि, स्वास्थ्य, स्थानीय विकास, सुशासनलगायत समग्र बेलडाँडीको विकासका लागि निरन्तर कलम चलाउँदै आएका...

बाल विवाह रोक्न भीमदत्त र दोधाराचाँदनीमा सबल बालिका परियोजना

सञ्जय महर, मंसिर २४ कञ्चनपुरको दोधाराचाँदनी र भीमदत्त नगगरपालिकामा बाल विवाह रोक्नका लागि सबल बालिका सबल समुदाय परियोजना लागु भएको छ । प्लान ईन्टरनेशनल र...

मोतिलाल डगौराकोे काँधमा आरक्षपीडित संघर्ष समिति कञ्चनपुर हाक्ने जिम्मेबारी

कञ्चनपुर, मंसिर २० आरक्षपीडित संघर्ष समिति कञ्चनपुर हाक्ने मोतिलाल डगौराको काँधमा जिम्मेबारी आएको छ । संघर्ष समिति जिल्ला अध्यक्ष हिरासिह भण्डारीको गत २५ कार्तिकमा निधन...

हार्डवेयर व्यवसायी संघ कञ्चनपुरको १२औँ अधिवेशन ः अध्यक्षमा मिश्र र महासविचमा भट्ट

धन सिंह धामी कञ्चनपुर, २०मंसिर हार्डवेयर तथा निर्माण समाग्री व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा पुन देवराज मिश्र चयन भएका छन । शनिबार महेन्द्रनगरमा सम्पन्न भएको हार्डवेयर तथा...

सिद्धनाथ मन्दिर विकास समितिको १९औँ बार्षिक साधारण सभा ः धार्मिक पर्यटनमा जोड

धन सिह धामी कञ्चनपुर, मंसिर २० कञ्चनपुरको सिद्धनाथ मन्दिर विकास समितिको बार्षिक साधारण सभा सम्पन्न भएको छ । भीमदत्त नगरपालिका ४महेन्द्रनगर बजारमा रहेको सिद्धनाथ मन्दिर...

कञ्चनपुरमा बेथिति नियन्त्रणकोे माग अघि सार्दै अखिल समाजवादीको प्रशासनलाई ज्ञापन 

धन सिह धामी, मंसिर १९ कञ्चनपुरमा भईरहेको बेथिति नियन्त्रणको माग अघि सार्दै नेकपा(माओवादी) निकट विद्यार्थी सगठन अखिल समाजवादीले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ...

ताजा खबर

उत्कृष्ट खेलाडीलाई मदन चन्दद्वारा ट्र्याकसुट वितरण

कञ्चनपुर, १५ कार्तिक  कञ्चनपुर को भीमदत्त नगरपालिका–७ हल्दुखालमा आयोजित खुला...

कांग्रेस महाधिवेशन प्रतिनिधिमा राधा ओझाको निर्विरोध यात्रा, आगामी यात्राका लागी पार्टीसँग परामर्श गर्ने

महेन्द्रनगर । बैतडीको मेलौली नगरपालिकाकी निवर्तमान उपप्रमुख राधा ओझा...

अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा भाग लिन नेपाली खेलाडी भारत प्रस्थान

कञ्चनपुर, ६ कार्तिक भारतको नोएडामा आयोजना हुने दोस्रो ओकिनावा...

Developed By

spot_img