मुख्य समाचार

आरक्षपीडित नै भन्छन् – ५ वर्षसम्म सुतेर बस्‍ने नरबहादुरलाई भोट दिँदैनौं

महेन्द्रनगर । राजनीतिक दलहरु आ-आफ्ना एजेण्डाहरु लगेर जनताको घरदैलोमा पुगिरहेका छन् भने जनताले पनि आ-आफ्ना समस्या दलका नेता तथा उम्मेदवारसमक्ष राखिरहेका छन्। यस्तै...

एमाले कृष्णपुरकी महिला नेतृ पार्वती चौधरी माओवादी केन्द्रमा प्रवेश

कञ्चनपुर, २९ कार्तिक नेकपा एमाले कृष्णपुरकी एक महिला नेतृ पार्वती चौधरीले एमाले परित्याग गर्दै माओवादी केन्द्रमा प्रवेस गरेकी छिन । मंगलबार बिहानै एमाले कृष्णपुरकी...

एमाले भिमदत्त नगर कमिटी सदस्य तथा वडा उपाध्यक्ष भाट समाजवादिमा प्रवेश

महेन्द्रनगर। नेकपा एमाले भीमदत्त नगरपालिका १० का वडा कमिटि उपाध्यक्ष तथा नगर कमिटि सदस्य हेमन्त सिंह भाट नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका छन्। शनिबार नेकपा...

कञ्चनपुरमा विभिन्न पार्टी परित्याग गरी ३१ जना समाजवादी प्रवेश

महेन्द्रनगर। स्वतन्त्र एवं विभिन्न पार्टी परित्याग गरी कञ्चनपुरको बेदकोट वडा न. ८ मा ३१ जना नेताहरु नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । प्रतिनिधि...

दोधाराचाँदनी ‘काँग्रेसका खम्बा’ बेल बहादुर राना प्रदेश सभाको यात्रामा

कञ्चनपुर, २५ कार्तिक बेल बहादुर राना(मगर) नेपाली काँग्रेस दोधाराचाँदनीको चर्चित नाम हो । बेल बहादुर राना र दोधाराचाँदनी एक अर्काका परिपुरक जस्तै परिचित छन...

पुनर्वासका गाँउबस्तीमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारका गलाभरी हजारी फुलका माला

सित्तल भट्ट, २५ कार्तिक बाम लोकतान्त्रिक गठबन्धनले क्षेत्र नम्बर १ मा निरन्तर घरदैलो चुनावी अभियान जारी राखेको छ । शुरुवाती चरणदेखि बाम लोकतान्त्रिक गठबन्धनका...

ताजा खबर

समाजसेवी ऐरीको पहलमा मालिकार्जुन आधारभूत विद्यालयमा निःशुल्क आँखा शिविर

कञ्चनपुर, ५ मंसिर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित मालिकार्जुन आधारभूत...

सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रियस्तरको ह्याकाथन ‘इन्नेक्स २०२६’ सुरु

कञ्चनपुर, ५ मंसिर। सुदूरपश्चिम विश्वविद्यालयमा सूचना प्रविधि र नवप्रवर्तनको क्षेत्रमा...

भीमदत्त–७ मा ब्रह्मदेव राजमार्गको झाडी सफाइ, सडकमा सौर्यबत्ती जडान गरिने

कञ्चनपुर, ५ मंसिर । कञ्चनपुरको भीमदत्त नगरपालिका–७ स्थित ब्रह्मदेव राजमार्गअन्तर्गत...

उत्कृष्ट खेलाडीलाई मदन चन्दद्वारा ट्र्याकसुट वितरण

कञ्चनपुर, १५ कार्तिक  कञ्चनपुर को भीमदत्त नगरपालिका–७ हल्दुखालमा आयोजित खुला...

Developed By

spot_img