एमाले कृष्णपुरकी महिला नेतृ पार्वती चौधरी माओवादी केन्द्रमा प्रवेश

कञ्चनपुर, २९ कार्तिक
नेकपा एमाले कृष्णपुरकी एक महिला नेतृ पार्वती चौधरीले एमाले परित्याग गर्दै माओवादी केन्द्रमा प्रवेस गरेकी छिन । मंगलबार बिहानै एमाले कृष्णपुरकी नेतृ चौधरीले एमाले परित्याग गर्दै माओवादी केन्द्र प्रवेस गरेकी हुन । नेकपा माओवादी केन्द्र कञ्चनपुरका नेता राम भट्टले एमालेकी नेतृ चौधरीले माओवादी केन्द्र प्रवेस गरेको बताए । एमाले परित्याग गरेकी चौधरीले एमालेको प्रतिगमनका कारण आजैका मितिदेखि पाटी परित्याग गरेको चौधरीले उल्लेख गरेकी छिन । माओवादी नेता भट्टले एमाले नेतृ चौधरीसंगै यस अघि अन्य दर्जनौँ एमाले नेता कार्यकर्ताले माओवादी प्रवेस गरेको बताए । एमाले राजावादीसंग मिलेर आदिवासी जनजाती, रानाथारु समुदायको संविधानबाट प्रांप्त हक अधिकार खोसेर राजावादी पोस्ने काम भएको भन्दै एमाले कञ्चनपुरका कार्यकर्ता एव शुभचिन्तक समेत त्रसित भएका छन ।

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?