मुख्य समाचार

भण्डारी दम्पतीको मड;रमा छोराकै संलग्नताःयसरी गरेका थिए मड;र

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरस्थित बस्ने भण्डारी दम्पती ह'त्या प्रकरणमा छोरा भरत भण्डारी तानिएका छन् । उनलाई प्रहरीले डडेल्धुरा अमगरगढी नगरपालिका २ जुगेनामा...

महेन्द्रनगरमा छायांकन गरीएको ‘द’ वा’र अ’फ ग्या’ङगस्टरस्’ चलचित्र बैशाखमा रि’लिज हुने

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर क्षेत्रमा छायांकन गरीएको नेपाली चलचित्र ‘द वार अफ ग्याङगस्टरस्’ आउदो बैशाखमा रिलिज हुने भएको छ । पछिल्लो समयमा युवयुवती तथा ग्याङगस्टरसको...

धादिङका हिमेश पन्त बने ‘कमेडी च्याम्पियन’

नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को उपाधि धादिङका हिमेश पन्तले हात पारेका छन्। शनिबार भएको फाइनलमा दुई प्रतिस्पर्धीलाई पछि पार्दै उनले ‘कमेडी च्याम्पियन’को...

कालापानी–लिपुलेकबाट भारतीय सेना हटाउने संकल्प प्रस्ताव पेश गर्न आज संसद बैठक बस्दै

काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। विहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा कालापानी–लिपुलेकमा रहेका भारतीय सेना हटाउने विषयमा संकल्प प्रस्ताव पेश...

समाजसेवी पन्तद्धारा ‘एमएन’नामक परोपकारी ट्रष्टकोष स्थापना

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालीका–७ खैरेनीका समाजसेवी भास्कर पन्तले ‘एमएन’ नामक परोपकारी ट्रष्टकोष स्थापना गरेका छन् । विहिवार आफ्नो २१ औँ जन्मउत्सवका अवसरमा बुवा महेश...

आदर्श विद्या निकेतनको ३०औँँ वार्षिकोत्सव सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालीका महेन्द्रनगर स्थित आदर्श विद्या निकेतन उच्च माध्यमीक विद्यालयको ३० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । आईतवार एक...

ताजा खबर

‘आहा शुक्लाफाँटा’ अभियानमार्फत पर्यापर्यटन प्रवर्द्धन गर्ने तयारी

कञ्चनपुर, मंसिर १२ । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यापर्यटन प्रवर्द्धनका...

स्कोप आर थ्री परियोजनाको वार्षिक प्रभाव मूल्याङ्कन गोष्ठी सम्पन्न

बर्दिया ११ मंसिर । निड्स नेपाल र अक्सफाम नेपालको साझेदारीमा...

समाजसेवी ऐरीको पहलमा मालिकार्जुन आधारभूत विद्यालयमा निःशुल्क आँखा शिविर

कञ्चनपुर, ५ मंसिर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित मालिकार्जुन आधारभूत...

सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रियस्तरको ह्याकाथन ‘इन्नेक्स २०२६’ सुरु

कञ्चनपुर, ५ मंसिर। सुदूरपश्चिम विश्वविद्यालयमा सूचना प्रविधि र नवप्रवर्तनको क्षेत्रमा...

भीमदत्त–७ मा ब्रह्मदेव राजमार्गको झाडी सफाइ, सडकमा सौर्यबत्ती जडान गरिने

कञ्चनपुर, ५ मंसिर । कञ्चनपुरको भीमदत्त नगरपालिका–७ स्थित ब्रह्मदेव राजमार्गअन्तर्गत...

Developed By

spot_img