धादिङका हिमेश पन्त बने ‘कमेडी च्याम्पियन’

नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को उपाधि धादिङका हिमेश पन्तले हात पारेका छन्।

शनिबार भएको फाइनलमा दुई प्रतिस्पर्धीलाई पछि पार्दै उनले ‘कमेडी च्याम्पियन’को उपाधि हात पारेका हुन्।

फाइनलका लागि तीनजना प्रतिस्पर्धी छानिएका थिए।

विभिन्न चरण हुँदै सुमन कोइराला, खड्गबहादुर पुन मगर र हिमेश पन्त फाइनलका पुगेका थिए।

उनले २५ लाख नगद र कार प्राप्त गरेका छन्।

ताजा खबर

नागरिकसंग मेयर कार्यक्रम प्रभावकारी बन्दै

कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ‘नागरिकसंग मेयर कार्यक्रम’ प्रभावकारी...

इजरायली राजदूत हानान गोडर विपिन जोशीको घरमा, उद्धारका लागि प्रतिबद्धता

कञ्चनपुर – नेपालका लागि इजरायली राजदूत हानान गोडर महेन्द्रनगर...

इजरायली राजदूत हानान गोडरले विपिन जोशीको घर पुगेर गरे उद्धारको प्रतिबद्धता

कञ्चनपुर – नेपालका लागि ईजरायली राजदुत हनान गोडेर गोल्ड...

जैविक तटवन्ध निर्माण पछी किसानहरु हर्षित

कञ्चनपुर - जैविक तटवन्ध निर्माण पछी शुक्लाफाटा नगरपालिकाको वडा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?