स्वास्थ्य

कोरोनाबाट आज सात जनाको मृत्यु

काठमाण्डौँ । कोरोना भाइरस ९कोभिड—१९० बाट थप सात जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५ पुरुष र २ महिलाको मृत्यु...

धनगढीमा कोरोना संक्रमित महिलाको मृत्यु

महेन्द्रनगर । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका–५ की ५७ बर्षीया संक्रमित महिलाको बुधबार मृत्यु...

दार्चुलामा स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

महेन्द्रनगर । दार्चुलामा कोरोना संक्रमितको संख्या ५० पुगेको छ । जिल्लामा शुक्रबार थप एक जनामा कोरोना पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा दार्चुलाको...

५६ वर्षपछि आइसियू सेवा सञ्चालन

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर स्थित महाकाली अस्पतालमा आइसियू सेवा सञ्चालनमा आएको छ । सोमबार एक कार्यक्रमका विच प्रतिनिधिसभा सांसद निरु देवी पालले रेवन काटेर अस्पतालको...

दोधारा–चाँदनीमा अज्ञात रोगले ८ जनाको मृत्यु,समुदायमा त्रास

महेन्द्रनगर । कञ्चनपुरको माहाकाली नगरपालिकामा उच्च ज्वरोका कारण ८ जनाकोे मृत्यु भएको छ । १५ दिनको अवधिमा उच्च ज्वरो देखिएका ८ जनाको मृत्यु भएको...

कञ्चनपुरमा उच्च ज्वरो देखिएका ६ जनाको मृत्यु, समुदायमा त्रास

महेन्द्रनगर । कञ्चनपुरको महाकाली नगरपालिकाका उच्च ज्वरो देखिएका ६ बिरामीको मृत्यु भएको छ । दुई साताको अवधिमा उच्च ज्वरो देखिएका ६ जनाको मृत्यु भएको महाकाली...

ताजा खबर

शिवम् अटो ह्वील्स अत्तरिया–महिन्द्रा ग्राहकको विशेष उत्सव

हेमा भट्ट, माघ ११, कैलाली  महिन्द्रा गाडी प्रयोगकर्ताहरूका लागि प्रतिक्षित...

मोबाइल चिन्हसहित स्वतन्त्र आम–जनतापाटिबाट लक्ष्मी कुमारी बिष्ट भट्टको उम्मेदवारी

हेमा भट्ट, माघ १०, कञ्चनपुर कञ्चनपुर जिल्लाको निर्वाचन क्षेत्र...

कञ्चनपुर उद्योग वाणिज्य संघको नेतृत्व हस्तान्तरण, विकास र सहकार्यको नयाँ अध्याय

हेमा भट्ट, माघ ९, कञ्चनपुर कञ्चनपुर । कञ्चनपुर जिल्लाको उद्योग,...

मर्निङ्ग ग्लोरी कस्मिट ब्रेन हाजिरीजवाफ प्रतियोगिता ः महेन्द्रनगर नमुना मावि९साधारण स्कुल० प्रथम

धनसिह धामी कञ्चनपुर ६ माघ । कञ्चनपुरको एक निजी विद्यालयले हाजिरीजवाफ...

रमेश लेखक पक्षधर नेता कार्यकर्ताद्वारा दोधारामा गगन र विश्वप्रकासको पुत्ला दहन

कञ्चनपुर, ६ माघ । कञ्चनपुर निर्वाचन क्षेत्र ३मा रमेश लेखकलाई...

Developed By

spot_img