धनगढीमा कोरोना संक्रमित महिलाको मृत्यु

महेन्द्रनगर । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

जिल्लाको धनगढी उपमहानगरपालिका–५ की ५७ बर्षीया संक्रमित महिलाको बुधबार मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

सेती सूचना अधिकारी श्रेष्ठका अनुसार उनलाई भदौ १७ गते कोरोना पुष्टि भएको थियो ।

‘ती महिलाई १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।’ सूचना अधिकारी श्रेष्ठले भने ‘उनको भेन्टिलेटरमा राखेर उपचार भईरहेको थियो । उपचारकै क्रमका आज साँझ ५ बजे उनको मृत्यु भएको हो ।’

यो संगै सुदूरपश्चिममा कोरोनाका कारण मृत्यु हुनेको संख्या १२ पुगेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

 

 

ताजा खबर

एसईई नतिजा ०८१ ः अमरज्योतीका ८४.४६ प्रतिशत विद्यार्थी उर्तिण

कञ्चनपुर, असार १६ कञ्चनपुरको एक निजी विद्यालयले निरन्तर विद्यार्थी उर्तिण...

पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम बहादुर चन्द स्मृति पत्रकारिता सम्मान

कञ्चनपुर, १४ असार  कञ्चनपुरका पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम...

अरुणीमा विद्या मन्दिर उल्टाखाममा पाठ्यपुस्तक रहित शुक्रबारको दिन निशुल्क स्वास्थ्य जाँच शिविर

शुनिल राना कञ्चनपुर १३ असार । कञ्चनपुरको एक निजि विद्यालयले अभिभावक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?