लागु औषधसहित दुई जना पक्राउ


महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा लागु औषधसहित दुई जना युवक पक्राउ परेका छन् । शुक्रबार भीमदत्त–४ खुलामञ्चबाट लागु औषधसहित दुई युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छन् ।
लागु औषध नियन्त्रण व्युरोका प्रहरी हवल्दार पदम सिंह विष्टका अनुसार भीमदत्त–४ बसपार्क बस्ने लोकेन्द्र राना मगर र भीनपा–४ गोबरैया बस्ने रवि सिंह रावललाई पक्राउ गरिएको हो । उनिहरुको साथबाट फेनारगन ४३ एम्पुल, बुपिनफिन ४२ र डाईजेपम ६ एम्पुल लागु औषध बरामद गरिएको छ । प्रहरी नियन्त्रणमा रहेका उनिहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?