लागु औषधसहित दुई जना पक्राउ


महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा लागु औषधसहित दुई जना युवक पक्राउ परेका छन् । शुक्रबार भीमदत्त–४ खुलामञ्चबाट लागु औषधसहित दुई युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छन् ।
लागु औषध नियन्त्रण व्युरोका प्रहरी हवल्दार पदम सिंह विष्टका अनुसार भीमदत्त–४ बसपार्क बस्ने लोकेन्द्र राना मगर र भीनपा–४ गोबरैया बस्ने रवि सिंह रावललाई पक्राउ गरिएको हो । उनिहरुको साथबाट फेनारगन ४३ एम्पुल, बुपिनफिन ४२ र डाईजेपम ६ एम्पुल लागु औषध बरामद गरिएको छ । प्रहरी नियन्त्रणमा रहेका उनिहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

लियो जिल्ला परिषद् ३२५ ‘एन’ को लोगो तथा नारा सार्वजनिक

कञ्चनपुर -  लियो जिल्ला परिषद् ३२५ ‘एन’ का नवनिर्वाचित...

भन्सार छलीको सामान वरामद

कञ्चनपुर - कञ्चनपुर प्रहरीले ७ लाख ५८ हजार ८...

महेन्द्रनगर बाट धनगढी गईरहेको विङ्गर दुर्घटना

कञ्चनपुर - कञ्चनपरको महेन्द्रनगरबाट धनगढीतर्फ गइरहेको विङ्गर दुर्घटनामा परेको...

सरकारले पेट्रोलको मुल्य घटाएर ,काठमाडौंमा निजी  पेट्रोल पम्पमा पेट्रोल अभाव 

सरकारले पेट्रोलको मुल्य घटाएर ,काठमाडौंमा निजी  पेट्रोल पम्पमा पेट्रोलको ...

महिला उद्घघोषण तथा घघरीया तथा अंगिया सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

कञ्चनपुर - कञ्चनपुरको कृष्णपुरमा महिला उद्घघोषण तालिम तथा छोटो...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?