बाजुरामा बिप्लवका १६ नेता तथा कार्यकर्ता हतियार सहति प्रक्राउ

महेन्द्रनगर । नेपाल कम्युस्ट पार्टी बिप्लवका १६ जना कार्यकर्ता विष्फोटक पदार्थ तथा हातहतियार सहित प्रक्राउ परेका छन् ।

आईतवारे रोल्पाको गंगादेब गाऊपालिका ३ जुनावाङ बस्ने ५२ वर्षका बिप्लवका केन्द्रीय कमिटी सदस्य चुडामणी ओली सहित १६ जना नेता र कार्यकर्ताहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बिप्लवका नेता तथा कार्यकर्ता संग विष्फोटक पदार्थ तथा हातहतियार सहित विभिन्न दस्तावेज रहेको थियो ।

पाँच जना महिला र ११ जना पुरुष कार्यकर्तालाई आईतवार हतियार सहित बाजुरा प्रहरीले प्रक्राउ गरेको थियो ।
हाल प्रक्राउ परेका नेता तथा कार्यकर्ताहरुलाई हिरासत कक्षमा राखी अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

ताजा खबर

एसईई नतिजा ०८१ ः अमरज्योतीका ८४.४६ प्रतिशत विद्यार्थी उर्तिण

कञ्चनपुर, असार १६ कञ्चनपुरको एक निजी विद्यालयले निरन्तर विद्यार्थी उर्तिण...

पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम बहादुर चन्द स्मृति पत्रकारिता सम्मान

कञ्चनपुर, १४ असार  कञ्चनपुरका पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम...

अरुणीमा विद्या मन्दिर उल्टाखाममा पाठ्यपुस्तक रहित शुक्रबारको दिन निशुल्क स्वास्थ्य जाँच शिविर

शुनिल राना कञ्चनपुर १३ असार । कञ्चनपुरको एक निजि विद्यालयले अभिभावक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?