बाजुरामा बिप्लवका १६ नेता तथा कार्यकर्ता हतियार सहति प्रक्राउ

महेन्द्रनगर । नेपाल कम्युस्ट पार्टी बिप्लवका १६ जना कार्यकर्ता विष्फोटक पदार्थ तथा हातहतियार सहित प्रक्राउ परेका छन् ।

आईतवारे रोल्पाको गंगादेब गाऊपालिका ३ जुनावाङ बस्ने ५२ वर्षका बिप्लवका केन्द्रीय कमिटी सदस्य चुडामणी ओली सहित १६ जना नेता र कार्यकर्ताहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बिप्लवका नेता तथा कार्यकर्ता संग विष्फोटक पदार्थ तथा हातहतियार सहित विभिन्न दस्तावेज रहेको थियो ।

पाँच जना महिला र ११ जना पुरुष कार्यकर्तालाई आईतवार हतियार सहित बाजुरा प्रहरीले प्रक्राउ गरेको थियो ।
हाल प्रक्राउ परेका नेता तथा कार्यकर्ताहरुलाई हिरासत कक्षमा राखी अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?