काँग्रेस महाधिवेशन प्रदेशमा एनपी साउद पक्षको खाता खुल्यो कञ्चनपुर क्षेत्र २(क)मा एनपी प्यानल निर्वाचित

कञ्चनपुर, ३ मंसिर
नेपाली काँग्रेसको आशन्न १४औँ महाधिवेशन अन्र्तरगत कञ्चनपुर क्षेत्र नम्बर २(क)मा एनपी साउद प्यानल निर्वाचित भएको छ । एनपी साउद प्यानका तर्फबाट झकर बहादुर खडका(पुरन) नेतृत्वको प्यानल निर्वाचित भएको हो । खडकाले रमेश लेखक प्यानलका गणेश पाण्डेलाई ५८मतको अन्तरले हराउँदै प्रदेश सभापतिमा चयन भएका हुन । खडकाले १३५ र पाण्डेले ७७ मत ल्याएका थिए । यस्तै एनपी प्यानलकै उपसभापतिमा मिन बहादुर विष्ट, उत्तमराज विष्ट, सचिव नवराज पन्त, लाल बहादुर धामी, सहसचिवमा गणेश धामी, धर्मदेव राना निर्वाचित भएका छन । काँग्रेस क्षेत्र नम्बर २का नेता दिल बहादुर देउवाले क्षेत्र नम्बर २(क)मा यो पक्ष उ पक्ष निर्वाचित भएको भन्दा पनि सबै काँग्रेसका नेता कार्यकर्ता निर्वाचित भएको बताए ।

ताजा खबर

दोधाराचाँदनीमा सुक्खा बन्दरगाह निर्माणका लागि रुख कटानी शुरु

कञ्चनपुर, २६ बैशाख । पश्चिम नेपाल कञ्चनपुरको दोधाराचाँदनीमा निर्माण हुने...

तिन दिने फारवेष्ट ट्रयाभल मार्ट आयोजना हुने

कञ्चनपुर, २४ वैसाख भीमदत्त नगरपालिकाको आयोजना तथा नेपाल पर्यटन बोर्डको...

बेलडाँडी भैंसी किसान राना मृत भेटिएको १५ दिन बित्दा कहाँ पुग्यो प्रहरी अनुसन्धान ?

विमल धामी बेलडाँडी २४ बैशाख । “एक इमानदार श्रमिक, मेहनती भैंसी...

नेपाली बीरताको प्रतिक ‘नालापानी किल्ला’

मोहन विष्ट, देहरादुन झण्डै अढाई सय अर्थात २ सय ६५...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?