दार्चुलामा भीरबाट लडेर महिलाको मृत्यु

भदौ १९, महेन्द्रनगर । दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

नौगाड गाउँपालिका ४ सिप्टीका २५ वर्षीया सुनिता ठगुन्नाको भीरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मार्मा गाउँपालिका ६ को देवाल भन्ने वन क्षेत्रमा शनिबार बिहान घाँस काट्न गएकी सुनिता सोही क्षेत्रको भीरबाट लडेर ज्यान गएको स्थानीय भिमबहादुर ठगुन्नाले बताएका छन् ।

ताजा खबर

एसईई नतिजा ०८१ ः अमरज्योतीका ८४.४६ प्रतिशत विद्यार्थी उर्तिण

कञ्चनपुर, असार १६ कञ्चनपुरको एक निजी विद्यालयले निरन्तर विद्यार्थी उर्तिण...

पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम बहादुर चन्द स्मृति पत्रकारिता सम्मान

कञ्चनपुर, १४ असार  कञ्चनपुरका पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम...

अरुणीमा विद्या मन्दिर उल्टाखाममा पाठ्यपुस्तक रहित शुक्रबारको दिन निशुल्क स्वास्थ्य जाँच शिविर

शुनिल राना कञ्चनपुर १३ असार । कञ्चनपुरको एक निजि विद्यालयले अभिभावक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?