दार्चुलामा भीरबाट लडेर महिलाको मृत्यु

भदौ १९, महेन्द्रनगर । दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

नौगाड गाउँपालिका ४ सिप्टीका २५ वर्षीया सुनिता ठगुन्नाको भीरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मार्मा गाउँपालिका ६ को देवाल भन्ने वन क्षेत्रमा शनिबार बिहान घाँस काट्न गएकी सुनिता सोही क्षेत्रको भीरबाट लडेर ज्यान गएको स्थानीय भिमबहादुर ठगुन्नाले बताएका छन् ।

ताजा खबर

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

क्वारेन्टाइन र भन्सार छल्दै भित्रिन्छन् भारतीय कृषि उपज, नेपाली किसानको उत्पादनले पाउँदैन बजार

कञ्चनपुरका कागती किसानको गुनासो : ‘हामीले पसिना बगाएर उत्पादन...

भारतमा हुने सांस्कृतिक महोत्सवमा करन सिंह पाल प्रमुख अतिथिका रूपमा सहभागी हुने

कञ्चनपुर। सामाजिक अभियन्ता तथा घुसुडी महोत्सवका संयोजक करन सिंह...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?