दुर्गाथली गाँउपालिकाले जेनजी आन्दोलनमा मासिएका बझाङ्कबासीलाई जनही एकलाख राहत दिने 

कञ्चनपुर, भदौँ २९ 

जेनजी आन्दोलनमा क्रममा मारिएका सुदूरपश्चिम प्रदेश बझाङ्कमा स्थानीयलाई एक गाँउपालिकाले राहत दिने भएको छ ।

बझाङ्कको दुर्गाथली गाँउपालिकाले जेनजी आन्दोलनमा मारिएका बझाङ्कमा स्थानीयलाई एक गाँउपालिकाले राहत दिने भएको हो ।

दुर्गाथली गाँउपालिका प्रमुख दिल बहादुर थापाले आन्दोलनमा मारिएका दुई जना बझाङ्कका युवाको परिवारलाई राहत दिने बताए । गाँउ प्रमुख थापाले दुर्गाथलीका भीम धामी र खपतडछान्नका सुबास बोहराको परिवारलाई नगद जनही १÷१लाख राहत स्वरुप दिने बताए । गाँउपालिकाले आइतबार एक सुचना जारी गर्दै देश र जनताका लागि उच्च बलिदानलाई स्मरण गर्दै धामी र बोहराको परिवारलाई राहत दिने घोषणा गरेको हो । सरकारले पनि मारिएकाहरुलाई राष्ट्रिय शहिद घोषणा गर्दैै जनही १०लाख राहत दिने घोषणा गरेको

छ ।

ताजा खबर

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?