राष्ट्रिय झण्डा जलाउनेलाई कानूनी कारवाही गर्न जनबाहिनीद्धारा माग

महेन्द्रनगर । युट्युब च्यानलमार्फत एक गीत सार्वजनिक गर्दै राष्ट्रिय झण्डा जलाउने समुहलाई कानूनी कारवाही गर्न जनबाहिनी नेपालले माग गरेको छ ।

जनकाहिनी नेपालका संयोजक शिरोमणी ओझाले मंगलबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय झण्डा जलाउने देशद्रोहीमाथि कारवाहीको माग गरेका हुन् ।

नेपालको पहिचान, राष्ट्रियता एकता र संवेदनशीलतामाथि प्रहार गरि जातिय सद्भावमा खलल पुर्याउने उक्त गीत भत्र्सनायोग्य भएकोले उक्त गीत प्रसारण गर्ने सबैमाथि कार्वाही हुनुपर्नेमा संयोेजक ओझाले जोड दिइएको छ ।

भदौ १ गते मंगोल हब अफियिल नामक युट्युब च्यानलबाट प्रशारित र्याप गीत देशद्रोहीमा प्रयोग भएका शब्द र दृश्यप्रति गम्भिर आपत्ति भएको समेत विज्ञप्तिमार्फत जनाइएको छ ।

ताजा खबर

१३ औं अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाल प्रथम

कञ्चनपुर १५ पौष आफ्नै व्यक्तीगत खर्चमा भारतको फरिदावादमा आयोजना भएको...

एमाले कञ्चनपुर उम्मेदबार सिफारिस बबण्डर ः जिल्लाको सुची लत्याएर बाहिरबाटै उम्मेदवार 

कञ्चनपुर, १५ पुष  नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटिले सिफारिस गरेका...

राप्रपा पुर्नवास नगर अध्यक्षमा जैशी 

धन सिह धामी  कञ्चनपुर १२ पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी पुर्नवास...

देउडा गायक लक्ष्मण अधिकारिको होईन भिनाजु गित सार्वजनिक

कंचनपुर ११ पौष लोकप्रिय देउडा गायक लक्ष्मण अधिकारीूदुबैको लाहुरेूको नयाँ...

राप्रपा कञ्चनपुरद्धारा आगामी निर्वाचनको लागि उम्मेदवारहरुको नाम सिफारीस

धन सिंह धामी कञ्चनपुर ११ पौष राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरले यहि...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?