राष्ट्रिय झण्डा जलाउनेलाई कानूनी कारवाही गर्न जनबाहिनीद्धारा माग

महेन्द्रनगर । युट्युब च्यानलमार्फत एक गीत सार्वजनिक गर्दै राष्ट्रिय झण्डा जलाउने समुहलाई कानूनी कारवाही गर्न जनबाहिनी नेपालले माग गरेको छ ।

जनकाहिनी नेपालका संयोजक शिरोमणी ओझाले मंगलबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय झण्डा जलाउने देशद्रोहीमाथि कारवाहीको माग गरेका हुन् ।

नेपालको पहिचान, राष्ट्रियता एकता र संवेदनशीलतामाथि प्रहार गरि जातिय सद्भावमा खलल पुर्याउने उक्त गीत भत्र्सनायोग्य भएकोले उक्त गीत प्रसारण गर्ने सबैमाथि कार्वाही हुनुपर्नेमा संयोेजक ओझाले जोड दिइएको छ ।

भदौ १ गते मंगोल हब अफियिल नामक युट्युब च्यानलबाट प्रशारित र्याप गीत देशद्रोहीमा प्रयोग भएका शब्द र दृश्यप्रति गम्भिर आपत्ति भएको समेत विज्ञप्तिमार्फत जनाइएको छ ।

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?