बालविवाह अन्त्यका लागि सरोकारवालासंग छलफल 

धन सिह धामी

कञ्चनपुर पुष ८ 

कञ्चनपुरमा बढ्दै गएको बालविवाह रोक्नका लागि सरोकारवालासंग छलफल गरिएको छ । जिल्लाको भीमदत्त नगगरपालिकामा बाल विवाह अन्त्यका लागि स्थानिय बाल अधिकार समितिको कार्यायोजना निमार्ण कार्यशाला गोष्ठी गरिएको हो ।

छलफल कार्यक्रलममा बाल विवाहले मानव अधिकारको हनन हुने स्वास्थ्य प्रजननमा असर पर्ने मानसिक असर जस्ता समस्या निम्तीने हुनाले यसलाई निर्मुल पार्नको लागि सम्बन्धीत सबै निकायहरुबाट पहल हुनुर्ने कुरामा छलफल भएको थियो । विपन्न गरीब बस्ती, गाउँ भेगमा यस्ता समस्या बढि देखिने गरेकोले यस्ता क्षेत्रहरुमा कार्यक्रम गर्न सके बालविवाह रोकथाममा टेवा पुग्ने बताएका छन । मंगलबार भीमदत्त नगर उपप्रमुख निलम लेखकको अध्यक्षतामा भीमदत्त–०३ का वडा अध्यक्ष गगन सिंह धामीको प्रमुख आथित्यमा प्लान ईन्टरनेशनल र वातावरण सरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) लगायत विभिन्न सारोकारवाला संघ संस्थाका प्रतिनिधिहरुको सहभागितामा उक्त कार्यशाला गोष्ठी सम्पन्न गरेको जनाएको छ ।

 

 

 

 

 

ताजा खबर

व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

कञ्चनपुर १२ भाद्र कञ्चनपुर उद्योग वाणिज्य संघले व्यवसायीको हित तथा...

बजेट अभावको असर : महाकाली आयुर्वेदिक औषधालयमा औषधि अभाव, सेवाग्राही मर्कामा

कञ्चनपुर १२ भाद्र सुदूरपश्चिम प्रदेश सरकार बजेट अभावको अवस्थामा रहेका...

रसुवा बाढी प्रभावितको राहतका लागि कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा पाँच लाख पच्चीस हजार सहयोग

कञ्चनपुर - रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका...

अनाथालयका बालबालिकालाई राखी बाँधेर सोरा चन्दले मनाइन् रक्षाबन्धन

कञ्चनपुर १२ भाद्र रक्षाबन्धन दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, आत्मीयता र...

रसुवा बाढी पीडितका लागि प्रिन्सिपल मौनी द्वारा आर्थिक सहयोग

कञ्चनपुर ११ भाद्र विपदमा परेका नागरिकको पीडामा साथ दिँदै लिटिल...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?