राप्रपा कञ्चनपुरद्धारा आगामी निर्वाचनको लागि उम्मेदवारहरुको नाम सिफारीस

धन सिंह धामी
कञ्चनपुर ११ पौष
राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरले यहि आउदो फागुन २१ गतेको निर्वाचनको लागि उम्मेदवारहरुको नाम सिफारीस गरी पठाएको छ ।
शुक्रबार राप्रपा कञ्चनपुरका अध्यक्ष गजेन्द्र बहादुर चन्दले क्षेत्र नं. १,२,३ का क्षेत्रीय कार्यसमितिले सिफारिस गरे बमोजिम प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारहरुको नामावलि राप्रपा केन्द्रीय कार्यालय धुमबाराही पठाएको बताएका छन ।


कञ्चनपुर क्षेत्र नं.१ मा प्रत्यक्ष तर्फ दिल्ली बहादुर शाही,सुर्य बहादुर शाही र नर बहादुर सिंह रहेका छन भने समानुपातिक तर्फ बसन्ती शाही, बल बहादुर सुनार, सुकमान सुनार र बल बहादुर तामाङ रहेका छन ।
यस्तै क्षेत्र नं.२ बाट प्रत्यक्षमा ज्ञानेन्द्र शाही, अशोक सिंह(सम्राट) र तिर्थराज चटौत रहेका छन भने समानुपातिक तर्फ उषा थापा मगर,टिकेश्वरी भण्डारी,लक्ष्मी चन्द सिंह,कलाबती ऐर,माधबी चन्द र बिस्नु बहादुर सिंह रहेका छन ।
यसैगरी क्षेत्र नं.३ बाट प्रत्यक्ष तर्फ पूर्ण बहादुर चन्द रहेका छन भने समानुपातिक तर्फ धर्मराज जोशी, नन्दा खत्री, दशरथ जोशी, नन्दा जोशी र हेलन श्रेष्ठ रहेका छन ।

ताजा खबर

व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

कञ्चनपुर १२ भाद्र कञ्चनपुर उद्योग वाणिज्य संघले व्यवसायीको हित तथा...

बजेट अभावको असर : महाकाली आयुर्वेदिक औषधालयमा औषधि अभाव, सेवाग्राही मर्कामा

कञ्चनपुर १२ भाद्र सुदूरपश्चिम प्रदेश सरकार बजेट अभावको अवस्थामा रहेका...

रसुवा बाढी प्रभावितको राहतका लागि कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा पाँच लाख पच्चीस हजार सहयोग

कञ्चनपुर - रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका...

अनाथालयका बालबालिकालाई राखी बाँधेर सोरा चन्दले मनाइन् रक्षाबन्धन

कञ्चनपुर १२ भाद्र रक्षाबन्धन दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, आत्मीयता र...

रसुवा बाढी पीडितका लागि प्रिन्सिपल मौनी द्वारा आर्थिक सहयोग

कञ्चनपुर ११ भाद्र विपदमा परेका नागरिकको पीडामा साथ दिँदै लिटिल...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?