सुशान्त आत्महत्या प्रकरणः सलमान खान र करन जोहरसहित आठविरुद्ध मुद्दा

महेन्द्रनगर । भारतीय चलचित्र अभिनेता सुशान्तसिंह राजपुतलाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै अदालतमा मुद्दा दायर गरिएको छ । अधिवक्ता सुधीरकुमार ओझाले चर्चित बलिउड अभिनेता सलमान खानसहितका आठजना विरुद्ध मुद्दा दायर गरेका हुन् ।

आइतबार मुम्बईको बान्द्रास्थित आफ्नै फ्ल्याटमा राजुपुतले आत्महत्या गरेका थिए । उनलाई षड्यन्त्रमा पारेर आत्महत्याको अवस्था सिर्जना गरिएको भन्दै अभिवक्ता ओझालेचर्चित निर्माता करन जोहर,आदित्य चोपरा, साजिद नदियावाला, संजय लिला भन्सारी, भूषण कुमार, एकता कपुर र बिर्देशक दिनेशका विरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

अधिवक्ता ओझाले अभिनेत्री कंगनालाई साक्षीका रुपमा पनि राखेका छन् ।

अदालतले ३ जुलाईमा सुनुवाई सुरु गर्ने तारेख दिएको छ । मानसखण्ड/आइएएनएस

ताजा खबर

डिग्री होल्डर बृजकिशोर चन्द निर्माण व्यवसायी संघ कञ्चनपुर सचिवको दौडमा

कञ्चनपुर, भदौँ १८ कञ्चनपुर महेन्द्रनगरका युवा बृज किशोर चन्द स्नाकोत्तर...

ईन्जिनियर महरा निर्माण व्यवसायी संघ कञ्चनपुर सहकोषाध्यक्षको चुनावी मैदानमा

कञ्चनपुर , १८ भदौँ । आउँदो शनिबार २१ भदौँमा निर्माण...

युवा निर्माण व्यवसायी कार्की संघको सहकोषाध्यक्षको दौडमा

कञ्चनपुर, १७ भदौं । कञ्चनपुरका युवा निर्माण व्यवसायी चित्र बहादुर...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?