सुशान्त आत्महत्या प्रकरणः सलमान खान र करन जोहरसहित आठविरुद्ध मुद्दा

महेन्द्रनगर । भारतीय चलचित्र अभिनेता सुशान्तसिंह राजपुतलाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै अदालतमा मुद्दा दायर गरिएको छ । अधिवक्ता सुधीरकुमार ओझाले चर्चित बलिउड अभिनेता सलमान खानसहितका आठजना विरुद्ध मुद्दा दायर गरेका हुन् ।

आइतबार मुम्बईको बान्द्रास्थित आफ्नै फ्ल्याटमा राजुपुतले आत्महत्या गरेका थिए । उनलाई षड्यन्त्रमा पारेर आत्महत्याको अवस्था सिर्जना गरिएको भन्दै अभिवक्ता ओझालेचर्चित निर्माता करन जोहर,आदित्य चोपरा, साजिद नदियावाला, संजय लिला भन्सारी, भूषण कुमार, एकता कपुर र बिर्देशक दिनेशका विरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

अधिवक्ता ओझाले अभिनेत्री कंगनालाई साक्षीका रुपमा पनि राखेका छन् ।

अदालतले ३ जुलाईमा सुनुवाई सुरु गर्ने तारेख दिएको छ । मानसखण्ड/आइएएनएस

ताजा खबर

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

क्वारेन्टाइन र भन्सार छल्दै भित्रिन्छन् भारतीय कृषि उपज, नेपाली किसानको उत्पादनले पाउँदैन बजार

कञ्चनपुरका कागती किसानको गुनासो : ‘हामीले पसिना बगाएर उत्पादन...

भारतमा हुने सांस्कृतिक महोत्सवमा करन सिंह पाल प्रमुख अतिथिका रूपमा सहभागी हुने

कञ्चनपुर। सामाजिक अभियन्ता तथा घुसुडी महोत्सवका संयोजक करन सिंह...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?