समाज

लकडाउनमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर नजिककै सटर फोडेर पसल चोरी

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा गएराती एक किराना पसलमा चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय नजिकै रहेको रामचन्द्र भट्टको केदार खुद्रा किराना पसलको सटर फोडेर...

ब्रेकिङः एकै दिन थप १० जनामा कोरोना पुष्टिः संक्रमितको संख्या ६९ पुग्यो

काठमाडौं । आइतबार १० जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार नेपालगञ्ज र वीरगन्जमा...

कैलालीका पाँच पालिकालाई १० लाख ४० हजार बराबरको खाद्यान्न तथा स्वास्थ्य सामग्री हस्तान्तरण

प्रेम जोशी बैशाख १६ चौमला कोरोनाको रोकथाम तथा व्यवस्थापनका लागि कैलालीका पाँच पालिकालाई आवश्यक सामाग्री प्रदान गरिएको छ । सामाजिक बिकासका लागि सचेत समाज ९सिएसएसडी०, बालकल्याण संघ...

विद्यार्थी नेता मेहता र भण्डारीद्धारा महेन्द्रनगरमा घर भाडा गरी पढ्ने विद्यार्थीलाई खाद्यान्न सामाग्री वितरण

महेन्द्रनगर । विश्व महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस(कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि एक महिना बढी देखी देश लकडाउन गरीएको छ । लकडाउनका कारण सर्वसाधारण...

थप दुई जनामा कोरोना संक्रमण पुष्टि

रौतहट । रौतहटमा थप दुई जनामा कोरोना संक्रमण भेटिएको छ । वृन्दावन नगरपालिका भुसहा र देवाही गोनाही नगरपालिका १ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको...

पौडी खेलेर महाकाली नदी पार गरी भारत प्रवेश गरेका ४ नेपालीलाई एसएसबीले गिरफ्तार ग¥यो

महेन्द्रनगर । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले ४ नेपालीलाई पक्राउ गरेको छ । सोमवार महाकाली नदी पार गर्दै नेपालबाट अवैध रूपमा भारतको पिथौढागड प्रवेश गरेपछि...

ताजा खबर

उत्कृष्ट खेलाडीलाई मदन चन्दद्वारा ट्र्याकसुट वितरण

कञ्चनपुर, १५ कार्तिक  कञ्चनपुर को भीमदत्त नगरपालिका–७ हल्दुखालमा आयोजित खुला...

कांग्रेस महाधिवेशन प्रतिनिधिमा राधा ओझाको निर्विरोध यात्रा, आगामी यात्राका लागी पार्टीसँग परामर्श गर्ने

महेन्द्रनगर । बैतडीको मेलौली नगरपालिकाकी निवर्तमान उपप्रमुख राधा ओझा...

अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा भाग लिन नेपाली खेलाडी भारत प्रस्थान

कञ्चनपुर, ६ कार्तिक भारतको नोएडामा आयोजना हुने दोस्रो ओकिनावा...

Developed By

spot_img