लकडाउनमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर नजिककै सटर फोडेर पसल चोरी

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा गएराती एक किराना पसलमा चोरी भएको छ ।

जिल्ला प्रहरी कार्यालय नजिकै रहेको रामचन्द्र भट्टको केदार खुद्रा किराना पसलको सटर फोडेर गएराती चोरी गरीएको वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक मोहनजङग बुढथापाले बताए ।

उनकाअनुसार पसलमा रहेको चिनि,तेल,नुन,लगाएतको सामाग्री चोरी भएको छ ।

उनले भने ‘चिनि,नुन,तेल लगाएका सामाग्री चोरी भएका छन्,यद्यपी नगद भने चोरी भएको छैन ।’ उनले थपे‘हाल घटनाको अनुसन्धान भइरहेकोे छ ।’

लकडाउनका कारण पसल एक महिना देखी बन्द रहेको थियो ।

ताजा खबर

महाकाली करिडोरमा वैकल्पिक सडकको अभाव, फेरि आन्दोलन चर्काउने स्थानीय युवाको चेतावनी

कञ्चनपुर १२ असार कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त...

सुदूरपश्चिमका हेमराज भट्ट रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित, १,१३७ मतसहित पहिलो महाधिवेशनमै ऐतिहासिक सफलता

काठमाडौं, १२ असार  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट...

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहबाट २४८९ विद्यार्थी दीक्षित हुँदै

कञ्चनपुर ११ असार सुदूरपश्चिम विश्वविद्यालयले आफ्नो छैटौँ दीक्षान्त समारोह शुक्रबार...

स्वास्थ्य स्वयंसेविका तथा कर्मचारीलाई झोला वितरण

कञ्चनपुर ११ असार कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ३...

वेदकोट नगरपालिकाको १९ औँ नगरसभा सम्पन्न, १ अर्ब ३ करोडभन्दा बढीको बजेट सार्वजनिक

कञ्चनपुर १० असार कञ्चनपुरको वेदकोट नगरपालिकाले १९ औँ नगरसभा सम्पन्न...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?