प्रदेश

प्रेस सेन्टरका सचिव पत्रकार अवस्थिद्धारा पत्रकार कल्याण कोषको स्थापनार्थ आर्थिक सहयोगको घोषणा  

नेपाल पत्रकार महासंघ कंचनपुरका सल्लाहकार , प्रेस सेन्टर नेपालका सचिव ,कंचनपुर बाट प्रकाशित हुने जनसरोकार पोष्ट दैनिकका प्रकाशक पत्रकार राजेन्द्र प्रशाद अवस्थिले नेपाल पत्रकार...

कञ्चनपुरका संचारकर्मीसंग विपद पुर्व तयारी कार्यशाला

कञ्चनपुर , १९ बैशाख । कञ्चनपुरका संचारकर्मीसंग भीमदत्त नगरपालिकाले विपद पूर्व तयारी एव जोखिम व्यवस्थापन सम्बनधी कार्यशाला गोष्ठी गरेको छ । भीमदत्त नगरपालिकाले शुक्रबार संचारकर्मी...

कञ्चनपुरमा श्रमिक दिवस मनाईयो 

कञ्चनपुर, बैशाख १८ कञ्चनपुरमा पनि अन्र्तराष्ट्रिय श्रमिक दिवस मनाईएको छ । बिहीबार एक कार्यक्रमका विच १३६औँ अन्र्तराष्ट्रिय श्रमिक दिवस मनाएको हो । नेपाली काँग्रेस, नेकपा एमाले,...

कञ्चनपुरमा एसपी चक्रराज जोशीका १४ महिना फरार अभियुक्त, लागु औषधका तस्कर पक्राउदेखि मुख्य घटनामा सफलता

कञ्चनपुर, १८ बैशाख । एसपी चक्रराज जोशीले गत बर्ष ०८१ फागुन पहिलो साता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको कमाण्ड सम्हालेका थिए । झण्डै १४ महिना विवादरहित रुपमा...

भ्रष्टाचारी जोगाउन मेरो नेतृत्वको सरकार मध्य रातमा ढालियो ः प्रचण्ड

विकास सिह महता कञ्चनपुर, १७ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल९प्रचण्ड०ले भ्रष्टाचारी जोगाउन आफ्नो नेतृत्वको सरकार ढालिएको बताएका छन ।...

दोधारा चाँदनी–१ मा विद्यालय भर्ना अभियान सुरु गर्न बैठक सम्पन्न

दोधाराचाँदनी, १८ बैशाख । हाल जारी शिक्षक आन्दोलनको पृष्ठभूमिमा समेत शिक्षा अभियान नरोकिने भन्दै दोधारा चाँदनी नगरपालिका वडा नं। १ ले आगामी विद्यालय भर्ना अभियान...

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

Developed By

spot_img