प्रदेश

लक्ष्मी मावि बागँफाटाद्धारा वडाको सहकार्यमा जनचेतनामुलक सडक नाटक कार्यक्रम सम्पन्न

महेन्द्रनगर १३ असार । कञ्चनपुरको एक स्थानिय वडा र विद्यालयको सहकार्यमा लागुपदार्थ दुव्र्यसनी रोकथाम सम्बन्धी जनचेतनामुलक सडक नाटक प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार भीमदत्त–१९...

बैतडीको पञ्चेश्वरमा स्वस्तिक अस्पतालको नि:शुल्क स्वास्थ्य शिविर, १ हजार ३८३ जना लाभान्वित

धनगढी १० असार । बैतडीको पञ्चेश्वर गाउँपालिकाका २ ठाउँमा कैलालीको धनगढीस्थित स्वस्तिक अस्पतालले स्वास्थ्य शिविर गर्दा १ हजार ३८३ जना लाभान्वित भएका छन् ।...

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कञ्चनपुरले विविध कार्यक्रमका साथ ४६ औं स्थापना दिवस मनायाे 

महेन्द्रनगर १० असार। कञ्चनपुरको महेन्द्रनगरमा एक मजदुर संगठनले आफ्‌नो ४६ औं स्थापना दिवसको दिन रक्तदानको साथै विविध स्वास्थ्य परिक्षण कार्यक्रमको आयोजना गरी दिवस मनाएको छ।...

दोधाराचाँदनी नगरपालिकाको १४ औं नगर अधिवेशनमा पत्रकार गुरुङ्ग सम्मानित

कञ्चनपुर ०८ असार । विगत दुई दशकदेखि सञ्चार क्षेत्रमा क्रियाशील पत्रकार पप्पु गुरुङ दोधाराचाँदनी नगरपालिकाको १४ औं नगर अधिवेशनमा सम्मानित भएका छन्। गुरुङलाई दोधाराचाँदनी नगरपालिकाका नगर...

प्रचण्डको भूमिकाले दैलेख ग्यास अन्वेषण परियोजना जीवन्त बन्दै

काठमाडौं ०७ असार । नेपालमा सम्भावित ऊर्जा क्रान्तिको ढोका खोल्न सक्ने दैलेखको प्राकृतिक ग्यास अन्वेषणमा नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को...

लागु औषध दुव्र्यसन नियन्त्रण सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न

दोधारा ०५ असार । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा लागु औषध दुव्र्यसन नियन्त्रण सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । बिहीबार पालिकाको सहयोगमा सनराईज मिडिया हाउस प्रा.लि.को आयोजनामा...

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

Developed By

spot_img