प्रदेश

महेन्द्रनगरमा ओसिएन एजुगेशन फाउण्डेशन प्रशिक्षण केन्द्र संचालन

कञ्चनपुर २९ साउन । कञ्चनपुरको महेन्द्रनगरमा ओसिएन एजुगेशन फाउण्डेशन प्रशिक्षण केन्द्र संचालनमा आएको छ । भीमदत्त नगरपालिका ३महेन्द्रनगर भाँसीमा ओसिएन एजुगेशन फाउण्डेशन प्रशिक्षण केन्द्र संचालनमा...

नागरिकको सुरक्षामा कञ्चनपुरका सिडिओ ढकालको चिन्ता, दैजी बेलडाँडी सडक खण्डको झाँडी सफाई गर्न सरोकारवालासंग समन्वय

रमेश प्रशाद भट्ट, कञ्चनपुर साउन २८ कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने छोटो दुरीमा रहेको दैजी बेलडाँडी९हुलाकी० सडक छेउछाउ झाँडीले भरिभराउ भएर सडक साधुरिदै गएको छ ।...

युवा संघ सुप प्रदेशको कमाण्ड जोशीको काँधमा

रमेश पन्त कञ्चनपुर, साउन २८ नेकपा एकीकृत समाजवादी कञ्चनपुरका युवा नेता एव जनप्रतिनिधी महेश जोशीलाई युवा संघ सुदूरपश्चिम प्रदेश संयोजकको जिम्मेबारी दिएको छ । समाजवादी...

सिटी हल महेन्द्रनगरमा नेपाल जेसीज क्षेत्र‘घ’ सम्मेलन हुने

विकास सिह महता कञ्चनपुर, साउन २८ आगामी असोज पहिलो साता कञ्चनपुर महेन्द्रनगरमा नेपाल जेसीज क्षेत्र(घ) सम्मेलन हुने भएको छ । नेपाल जेसीजको आयोजना एव महेन्द्रनगर...

मालिकार्जुनका लेखा अधिकृतद्धारा जन्मदिनको अवसरमा रौटेला बृद्धाआश्रमलाइ खाद्यान्न बितरण

कन्चनपुर दार्चुलाको लेकम गाउँपालिका–१ सर्मोलीका स्थायी बासिन्दा तथा बैतडिको मालिकार्जुन गाउँपालिकाका लेखापाल पुष्कर सिंह बिष्टले आफ्नो जन्मदिनको अवसरमा रौटेलामा रहेको बृद्धाआश्रमलाइ खाद्यान्न बितरण गरेका...

कञ्चनपुरमा पनि विश्व आदिवासी जनजाति दिवस मनाउने

शुनिल राना, साउन २२ कञ्चनपु्रमा पनि विश्व आदिवासी जनजाति दिवस मनाईने भएको छ । नेपाल आदिवासी जनजाती महासघ जिल्ला समन्वय समिति परिषद कञ्चनपुरको आयोजनामा २४साउन९शुक्रबार०...

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

Developed By

spot_img