मालिकार्जुनका लेखा अधिकृतद्धारा जन्मदिनको अवसरमा रौटेला बृद्धाआश्रमलाइ खाद्यान्न बितरण

कन्चनपुर दार्चुलाको लेकम गाउँपालिका–१ सर्मोलीका स्थायी बासिन्दा तथा बैतडिको मालिकार्जुन गाउँपालिकाका लेखापाल पुष्कर सिंह बिष्टले आफ्नो जन्मदिनको अवसरमा रौटेलामा रहेको बृद्धाआश्रमलाइ खाद्यान्न बितरण गरेका छन ।

जागिरे जीवन सुरु भएपश्चात उनले आफ्नो जन्मदिनको अवसरमा महेन्द्रनगर बेदकोट नगरपालिका–स्थित रौटेला वृद्धाश्रममा पुगेर खाद्यान्न, फलफूल र मिठाई वितरण गर्दै आएका हुन्। सामाजिक उत्तरदायित्वलाई जीवनको महत्वपूर्ण अङ्ग मान्ने बिस्टको यो अभियानले स्थानीय समाजमा प्रेरणा जगाएको छ।

राष्टसेवक बिष्टले सामाजिक सेवामा बदल्दै निरन्तर पाँच वर्षदेखि वृद्धवृद्धाको मुहारमा खुशी छरेका छन्। २०५४ साल साउन  २३ गते गजि सिंह बिष्ट र मोति बिष्टको कोखबाट जन्मिएका बिष्ट हाल मालिकार्जुन गाउँपालिकामा लेखा अधिकृत (छैटौं तह) पदमा कार्यरत छन्।

बिष्ट भन्छन्, “जन्मदिन केवल व्यक्तिगत खुसीको मात्र दिन होइन, यो अवसर अरुको जीवनमा पनि केही उज्यालो थप्ने दिन हो।”

व्यक्तिगत खुसीलाई सार्वजनिक सेवामा बदलेका बिष्टले पाँचौं वर्षमा पनि उस्तै समर्पण रहेको छ ।

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?